• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एकै दिन संक्रमित थपिने एसियाकै तेस्रो स्थानमा नेपाल

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७७, शुक्रबार २२:३०
  • ३०३३

    वीरगंज | विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण दर बढी हुने देशमध्ये नेपाल १३ स्थानमा परेको छ।विश्वभरका कोरोनासम्बन्धी सम्पूर्ण विवरण दिँदै आएको वर्ल्डओमिटरले सार्वजनिक गरेको तथ्यांकमा यही समयमा रुसमा सबैभन्दा बढी संक्रमित थपिएका देखाएको छ।रुसमा पछिल्लो २४ घण्टामा १७ हजार संक्रमित फेला परेका छन्। २५ हजार पाँच सय जनाको ज्यान गइसकेको रुसमा १४ लाख ८० हजारभन्दा बढीमा कोरोना संक्रमण पाइएको छ।

    त्यसैगरी यही समयमा अर्को युरोपेली राष्ट्र बेल्जियममा १६ हजार ७ सय संक्रमित थपिएका छन्। २ लाख ७० हजारभन्दा बढी संक्रमित संख्या पुगिसकेको यहाँ पछिल्लो समय संक्रमण दर ह्वात्तै बढ्न थालेको छ।त्यसैगरी पोल्यान्ड २४ घण्टायता कोरोना संक्रमित थपिने विश्वको तेस्रो देश भएको छ। पोल्यान्डमा एकै दिन १३ हजार ६ सय जनामा संक्रमण पाइएको हो।

    संक्रमण दर घटाउँदै लगेको भारतमा एकै दिन संक्रमण देखिने दर अमेरिकाभन्दा बढी छ। भारतमा आज १३ हजार ९ जनामा संक्रमण पाइएको हो। अमेरिकामा पनि एकै दिनमा ११ हजार ५ सय जनाभन्दा बढीमा संक्रमित थपिएका छन्।त्यस्तै नेदरल्यान्ड, जर्मनी, यक्रेन, स्विट्जरल्यान्ड, मेक्सिको, इरान, र रोमानियामा पनि संक्रमित संख्या एक्कासि बढ्न थालेको छ। एसियामा भने भारत र इरानपछि विगत २४ घण्टामा नेपालमा सबैभन्दा बढी संक्रमित थपिएका हुन्।

    इरानमा पछिल्लो २४ घण्टामा ६ हजार एक सय १३ संक्रमित थपिँदा नेपालमा आज ४ हजार ४ सय ९९ जना संक्रमित थपिएका छन्। विश्वमै सबैभन्दा बढी संक्रमित भेटिएको देशको ३४ औं नम्बरमा नेपाल छ।यद्यपि मृतक संख्यामा भने नेपालको अवस्थामा धेरै राम्रो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको पछिल्लो एक दिनको तथ्यांकअनुसार नेपालमा १७ जना संक्रमितको निधन भएको छ।यसैगरी नेपालपछि विश्वमा एकै दिनमा संक्रमित थपिने देशहरुमा रोमानिया, इन्डोनेसिया, इराक र पोर्चुगल छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑