• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विमल प्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषको रकमबाट अक्सिजन प्लान्ट निर्माण गर्ने घोषणा

  • वीरगंज संजाल
  • २ कार्तिक २०७७, आईतवार २२:४३
  • ३१८९

    । वीरगंजस्थित नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्ट स्थापना हुनेभएको छ |वीरगंजमा आईतबार सम्पन्न सर्वदलीय बैठकले नारायणी अस्पतालमा नयाँ र आधुनिक प्रविधियुक्त अक्सिजन प्लान्ट स्थपना गर्ने निर्णय गरेको हो । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विमल प्रसाद श्रीवास्तवले आफ्नो संसदीय कोषको रकमबाट अक्सिजन प्लान्ट निर्माण गर्ने घोषणा गरेका छन् ।

    अक्सिजन प्लान्ट स्थपना भए पश्चात अस्पताल सिलिण्डरको झनझटबाट मुक्त हुनेछ । सांसद् श्रीवास्तवले प्लान्ट निर्माणपछि प्रत्येक बेडमा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता समाप्त भएपछि आफै बन्द हुने प्रबिधीयुक्त मेसिनपनि जडान गर्ने बताए । उनले प्लान्ट स्थपनासँगै अन्यत्र बाट अख्सिजनको सिलिण्डर मगाएर सप्लाइ गर्ने पुरानो परम्पराको अन्त्य हुनुका साथै बन्द र हडतालमा समेत सिलिण्डरको अभावमा रोगीहरु बच्ने अपेक्षा गरिएको छ ।

    श्रीवास्तवले तत्काल आफ्नो संसदीय विकास क्षेत्र कोषको रकमबाट २ करोड लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्लान्ट निर्माणको लागि आवश्यक पर्ने थप रकम वीरगञ्ज महानगरपालिकाले दिने वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

    सांसद् श्रीवास्तवको निजि निवासमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, प्रदेश सभाका सदस्य भिमाकुमारी यादव, जसपाका नेता रामनरेश यादव, अस्पताल विकास समितीका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सञ्जयकुमार ठाकुर, नेपाल पत्रकार महासंघका सभापति श्याम बञ्जारा, सञ्चारकर्मी महेश दास, चन्दन मिश्रलगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑