• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपत्यका शिल्ड गरेर घटस्थापनादेखि नै दशैं बिदाको तयारी !

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार ०७:०१
  • ३५९३

    वीरगंज। सरकारले भुसको आगोजस्तै फैलिइरहेको कोरोना संक्रमण नियन्त्रणका लागि केही नयाँ रणनीति लिनेबारे निर्णय गर्न गृहकार्य सुरू गरेको छ । नेपालमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको निर्क्यौल गर्न सरकार अहिले अध्ययनमा लागेको छ ।

    नजिकिँदो चाडपर्व र सम्भावित चहलपहललाई मध्यनजर गर्दै सरकारले कोरोनाबारे केही नयाँ निर्णयहरू गर्ने भएको हो । संक्रमण रोकथामको लागि नयाँ कदमहरू चाल्न आइतबार बिहानैदेखि मुख्य सचिवको कार्यालयमा सचिवहरू बैठकमा व्यस्त छन् ।

    जारी बैठकमा चाडपर्वमा संक्रमण बढ्न नदिन र अनावश्यक आवतजावत नियन्त्रण गर्न आवश्यक रणनीतिबारे छलफल भइरहेको छ । आइतबार नै साँझ बस्ने सीसीएमसीको बैठकमा अनियन्त्रित बन्दै गरेको कोरोना महामारी रोकथामबारे थप निर्णय हुने बैठकमा सहभागी एक सचिवले जानकारी दिए । ‘सीसीएमसीको सिफारिशपछि सोमवार बस्ने क्याबिनेट बैठकले त्यससम्बन्धमा आवश्यक कदम निर्णय लिन सक्छ,’ ती सचिवले भने ।

    संक्रमणको जोखिमलाई मध्यनजरराख्दै यो वर्ष आगामी घटस्थापनादेखि नै सरकारी कार्यालय बन्द गर्नेबारे पनि छलफल भइरहेको ती सचिवले जानकारी दिए ।

    बैठकले केही समयको लागि नागरिकलाई काठमाडौं भित्रिन र बाहिरिनबाट रोक लगाउनुपर्ने सुझाव अधिकांश सचिवहरूले दिएका छन् । पूरै उपत्यका शिल्ड गर्ने कि जोखिम बढी भएका स्थानमा मात्रै शिल्ड गर्ने भन्नेबारे सचिवहरूको मत बाझिएको छ । सरकारी कार्यालय, सार्वजनिक यातायात र बढी चहलपहल हुने अन्य स्थानहरू बन्द गर्नुपर्नेमा धेरैको एकमत छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑