• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आखाँ शिविरको आयोजना

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार १६:३४
  • ४११७

    वीरगंज । विश्व दृश्य दिवसको अवसरमा आज गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले निशुल्क आखाँ शिविरको आयोजना गरेको छ । हरेक नेपाली नागरिकको स्वास्थ्य क्षेत्रमा सजिलो पहुच होस भन्ने अद्देश्यले विश्व दृश्य दिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले आखाँ शिविरको आयोजना गरेको हो ।

    बहुदरामाई नगरपालिका वडा नं ३ नकरदाहा महाविर साह मा वि को प्रागँनमा फाउण्डेसनका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षता तथा नेपाली काग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

    मानव शरिरमा आखां बहुमुल्य .भाग रहेको र यसले मानव जीवनमा बेग्लै महत्व राखेको छ । आखाँलाई डाक्टरको परामर्सले सावधानी गरी हेरचाह गर्नु पर्नेमा अजय चौरसियाको भनाई रहेको थियो ।

    स्व गिरिजा प्रसाद कोईरालाले सवास्थ्य क्षेत्रमा देखेको सपना हामी फाउण्डेशनले सकार गर्ने छौं र कुनै पनि नेपाली नागरिकहरु आधारभूत आवश्यकताहरूबाट वञ्चित नहोस भन्ने चाहनाले हामी अघि बढेको फाउण्डेशनका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

    आखा शिविर र्कायक्रममा २२५ जना ले चेक जांच गराई सेवा लिएको मातृृका आई फाउण्डेशनका चिकित्सक डा महेश सिह धामिले जानकारी दिए । जसमध्ये १३७ जना महिला र ८८ पुरुष रहेका छन् । चेकजाँचका क्रममा १२६ जनाको आँखामा मोतिबिन्दुको समस्या देखिएको पाइएको छ जसमा ७१ जना महिला र ५५ जना पुरुष रहेको डा धामिले बताए ।

    मोतिबिन्दुको समस्या देखिएका आँखा रोगीहरुलाइ माट्रिका आई फाउण्डेशनले गिरिजा फाउण्डेशन पर्साको सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउने गिरिजा फाउण्डेशनका पर्साका सचिव धिरज गुप्ताले बताए ।

    निशुल्क आखा शिविर कार्यक्रममा बिशिष्ट अतिथि प्रदेस सांसद राजेश्वर साह तेली,बहुदरामाई नगरपालिका मेयर नितेन्द्र साह, तराई मधेश समन्वय विभागका सचिव रामनारायण प्रसाद कुर्मी,अतिथि राज देव यादव,वडा अध्यक्षद्धय जितेन्द्र पटेल, दिनेश यादव,पप्पु सिहं, वहाब अंसारी,तरुण दलका सदस्य इमाम हुसैन,ने.वि संघका जिल्ला सह सचिव दिपेश श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य फाउण्डेशनका कोषाध्यक्ष मनोहर साहले राखेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑