• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुटिनका निकटका झन्डै ५० जनाले लगाए कोरोना भ्याक्सिन

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार २०:१२
  • २६२९

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आफन्त र नजिकका सहयोगीहरुले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेको बताएकाछन् । ‘मेरा नजिकका साथीभाइ, मेरा आफन्त र मसँग निकट रहेर काम गरिरहेकाहरुले भ्याक्सिन लगाएका छन् । म दर्जनौं व्यक्तिहरुको कुरा गरिरहेको छु – झन्डै ५० जना जत्तिको,’ युक्रेनी राजनीतिक भिक्टोर मेडभेदचुकसँगको बैठकमा पुटिनले यस्तो बताएको रुसी सरकारी एजेन्सीले जनाएको छ ।

    ‘रुसी रक्षा मन्त्रालयको झन्डै सिंगो कमाण्ड र अन्य विशेष सेवामा आबद्धहरुले पनि भ्याक्सिन लगाइसकेका छन्,’ पुटिनले भने । यता, मेडभेदचुकले पनि आफू, आफ्नी श्रीमती र छोराले समेत रुसी भ्याक्सिन लगाएको बताएका थिए । यसअघि पुटिनले भ्याक्सिन लगाउने आफ्नो इच्छा सार्वजनिक गरेका थिए ।

    ११ अगस्टमा कोभिड १९ विरुद्धको भ्याक्सिन स्पुतनिक ५ लाई रुसले तेस्रो चरणको परीक्षण अगावै स्वीकृति दिएको थियो । पश्चिमा विज्ञहरुले भ्याक्सिनले सबैखाले मापदण्ड पूरा गरेको पुष्टि नभएसम्म यसको प्रयोग नगर्न चेतावनी दिइरहेका छन् ।

    अहिले यस भ्याक्सिनको तेस्रो चरणको ट्रायल भइरहेको छ । रुसबाहेक भेनेजुयला, फिलिपिन्स, भारतलगायत देशमा पनि यसको परीक्षण हुँदैछ । यता, बुधबार रुसमा ११ हजार १ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यहाँ कुल संक्रमित संख्या १२ लाख ४८ हजार ६ सय १९ जना पुगिसकेको छ । त्यस्तै, बुधबार एकैदिन २ सय २ जनाको मृत्यु भएको छ । रुसमा मृत्यु हुनेको कुल संख्या २१ हजार ८ सय ६५ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ
  • सुनचाँदीको मूल्य घट्यो
  • यी हुन् बदाम खानुका ६ फाइदा
  • अनार खानुका १० फाइदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    अनार खानुका १० फाइदा

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    News

    सुनचाँदीको मूल्य घट्यो

    News

    यी हुन् बदाम खानुका ६ फाइदा

    News

    अनार खानुका १० फाइदा

    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑