• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ४४ औं नम्बरमा, यस्तो छ सार्क मुलुकको अवस्था

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार १०:०२
  • ३५७७

    वीरगंज | कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल ४४ औं नम्बरमा रहेको छ। विश्वका १ सय ८८ मुलुकमध्ये नेपालले कोरोना सुरु भएको चीनलाई समेत पछाडि पारेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांकअनुसार नेपालमा कूल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ। चीन भने ९० हजार ६ सय ७८ संक्रमितसहित ४६ औं नम्बरमा छ।

    सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, पाकिस्तान र बंगलादेशमात्र छन्। दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ६७ लाख ५७ हजार १ सय ३१ छ भने १६ औं नम्बरमा रहेको बंगलादेशमा ३ लाख ७३ हजार १ सय ५१ जना संक्रमित भएका छन्।

    यस्तै, २१ नम्बरमा रहेको पाकिस्तानमा संक्रमितको संख्या ३ लाख १६ हजार ३ सय ५१ छ। ७१ औं नम्बरमा रहेको अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ५ सय ४८, १०३ नम्बरमा रहेको माल्दिभ्समा १० हजार ६ सय ५६, १३२ नम्बरमा रहेको श्रीलंकामा ४ हजार ४ सय ५९ र १ सय ७१ औं नम्बरमा  रहेको भुटानमा ३ सय ९५ संक्रमित छन्।

    मृत्युमा भारत तेस्रो नम्बरमा छ। भारतमा हालसम्म १ लाख ४ हजार ५ सय ५५ जनाको मृत्यु भइसकेको छ। यस्तै, पाकिस्तानमा ६ हजार ५ सय ३५, बंगलादेशमा ५ हजार ४ सय ४०, अफगानिस्तानमा १ हजार ४ सय ६९, माल्दिभ्समा ३४ र श्रीलंकामा १३ जनाको मृत्यु भएको छ। हालसम्म भुटानमा एक जनाको पनि मृत्यु भएको छैन।
    नेपालमा भने हालसम्म ५ सय ७८ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑