• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हाथरस घटनाको छानबिन सीबीआईले गर्ने, पीडित परिवारसँग राहुल र प्रियंका गान्धीले भेटे

  • वीरगंज संजाल
  • १८ आश्विन २०७७, आईतवार १७:०४
  • २५८९

    भारत उत्तर प्रदेशको हाथरसमा दलित युवतीको सामूहिक बलात्कारका बारेमा विवाद बढ्दै गएपछि सरकारले यसको अनुसन्धान सीबीआईलाई सुम्पिन सिफारिस गरेको छ ।

    पीडित परिवार तथा विरोध गरिरहेका सम्पूर्णले युवतीको बलात्कार भएको बताए पनि प्रहरीले भने शुक्राणु नभेटिएकाले बलात्कार भन्न नभिल्ने बताएको छ ।

    तर भारतकाे कानून अनुसार शुक्राणु नभेटिनुलाई बलात्कार नभएको मान्न सकिँदैन । युवतीको उपचारको क्रममा मृत्यु भएपछि परिवारको स्वीकृति बिना प्रहरीले मध्य रातमा शव जलाएको थियो ।

    त्यसलाई लिएर उत्तर प्रदेशसहित भारतभर प्रदर्शन भइरहेको छ । लगातार बलात्कार तथा बलात्कारपछि हत्याका घटना सार्वजनिक भएका छन् ।

    सरकारले त्यस्ता घटनालाई लुकाउने प्रयास गरेको भन्दै योगी सरकारको आलोचना भइरहेको छ । विपक्षीले उनको राजीनामा मागेका छन् ।

    विरोध चर्किँदै गएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले हाथरस घटनाको अनुसन्धानको जिम्मा सीबीआईलाई दिन सिफारिस गरेको छ ।

    शनिबार पीडित युवतीको परिवारसँग भेट्न गएको कांग्रेसको प्रतिनिधि मण्डलले न्यायीक जाँचको माग गरेका थिए । मृतकको परिवारले भइरहेको अनुसन्धानमा गम्भीर आशंका व्यक्त गर्दै प्रहरीले घटना ढाकछोप गर्ने प्रयास गरेको बताउँदै आएका छन् ।

    दिल्लीबाट १६० किलोमिटरको दूरीमा उत्तर प्रदेशको हाथरसको चन्दपा थाना क्षेत्रको गाउँमा सेप्टेम्बर १४ मा स्थानीय दलित युवतीमाथि ठाकुर जातिका चार युवाले बलात्कार गरेको आरोप छ ।

    पीडित युवतीले अस्पतालमा दिएको बयानमा बलात्कार भएको उल्लेख छ । तर प्रहरीले पोस्टमार्टम रिर्पोटमा शुक्राणु नमिलेकाले बलात्कार नभएको दाबी गरेको छ । त्यसको विरोध भइरहेको छ । मृतकका परिवारले अभियुक्तलाई चाँडो भन्दा चाँडो फासी दिनु पर्ने माग गरेका छन् ।

    हाथरस घटनाका पीडित परिवारका सदस्यसँग कांग्रेस नेता राहुल गान्धी र प्रियंका गान्धीले अन्ततः भेट गर्न पाएका छन् । शनिबार उनीहरुले पीडित परिवारसँग भेट गरेका हुन् ।

    उनीहरुले बन्द कोठामा परिवारका सदस्यसँग कुरा गरेका हुन् । प्रियंका गान्धीले पीडित युवतीकी आमालाई अंगालो हालेकी थिइन् । उनले फेसबुकमा भेटको भिडियो लाइभ गरेकी थिइन् । पीडितको घरमा पत्रकारको उपस्थिति ठूलो संख्यामा थियो ।

    पीडितका परिवारका सदस्यले सफदरजंग अस्पताल भर्ना गर्दासम्म युवतीको अवस्था राम्रो रहेको प्रियंका गान्धीलाई बताएका छन् । उनीहरुले आफ्नी छोरीको अनुहार अन्तिम पटक हेर्न नपाई प्रहरीले अन्तिम संस्कार गरेको प्रति पनि दुःख व्यक्त गरे ।

    यसअघि गएको बिहीबार पीडित परिवारलाई भेट्न जाने क्रममा प्रहरीले राहुल गान्धी र प्रियंका गान्धीलाई रोकेका थिए । प्रहरीले राहुल गान्धीलाई लडाएको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑