• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हल खुलेपछि कुन चलचित्र प्रदर्शनमा आउँछ ?

  • वीरगंज संजाल
  • १७ आश्विन २०७७, शनिबार १४:०२
  • २८८५

    वीरगंज । भारतमा अक्टोबर १५ तारिखबाट सिनेमा घरहरू खुल्दै छन्। त्यही आधारमा नेपाली सिनेमा पनि खोल्नुपर्ने आवाज उठन थालेको छ। त्यसका लागि चलचित्रसँग सम्बन्धित संघ संस्था सरकारसँग लबिङमा छन्।

    तर, कुनै पनि निर्माताले सिनेमा घर खुलेको खण्डमा चलचित्र प्रदर्शनमा ल्याउने घोषणा भने गरिसकेका छैनन्। ६ महिनादेखि बन्द हल सञ्चालनमा आउने कुराको ग्यारेन्टी नहुँदासम्म निर्माता भने चलचित्र प्रदर्शनमा ल्याउन डराएका हुन्।

    चलचित्र निर्माता माधव वाग्लेले नयाँ चलचित्रले हल खुलेसँगै प्रदर्शनमा ल्याउने हिम्मत गर्न नसक्ने बताए। “हल खुले पनि तत्काल दर्शकहरू हलसम्म आउँछन्, भन्ने कुनै ग्यारेन्टी छैन। करोडौंको लगानी गरेका निर्माता त्यसरी जुवा खेल्ने जोखिम त लिन सक्दैनन्,” उनले भने।

    शुरूमा विगतमा चलेका चलचित्र प्रदर्शनमा ल्याएर चलचित्रको गतविधि बढाउनुपर्ने र त्यसपछि मात्र राम्रो चलचित्र प्रदर्शनमा ल्याउनुपर्ने उनको भनाइ छ। “पहिला चलिसकेको चलचित्र प्रदर्शनमा ल्यायो भने दर्शक त तान्दैन, तर सिनेमा घरको चहलपहल भने बढाउँछ। त्यसपछि राम्रो चलचित्र प्रदर्शनमा ल्याउनुपर्छ,” उनले भने।

    निर्माता तथा कलाकार दीपकराज गिरी भने चाँडै चलचित्र प्रदर्शनमा ल्याउनुपर्छ भन्ने पक्षमा छैनन्। कोभिडका कारण जनजीवन अस्तव्यस्त भएको समयमा मानिसलाई अहिले नै चलचित्र हेर्न हतार नभएको भन्दै त्यसका लागि सोच्नुपर्ने उनले बताए। हल खुले पनि तत्काल कोही पनि निर्माता आफ्नो चलचित्र प्रदर्शनमा ल्याउन हिम्मत गर्ने स्थितिमा नरहेको उनको भनाइ छ।

    बोर्डले सहयोग गर्ने

    अहिलेको अवस्थामा हल खुले पनि कुनै चलचित्रले प्रदर्शनको तयारी गरेका छैनन्। सोभित बस्नेतको चलचित्र लक्ष्मीपूजा दशैंमा प्रदर्शन गर्ने तयारी छ। तर, त्यसका लागि आवश्यक प्रचार भने गरिएको छैन। यस्तो अवस्थामा प्रदर्शनमा आउने चलचित्रलाई चलचित्र विकास बोर्डले सहयोग गर्ने जनाएको छ।

    बोर्डका अध्यक्ष दयाराम दाहालले हल खुलेको ६ महिनाभित्र रिलिज हुने चलचित्रलाई विभिन्न खालको सहयोग गर्ने बताए। बोर्डले सर्भर इनकोडिङ चार्ज, पोस्टर छपाइ, सरकारी तथा विभिन्न निजी टेलिभिजनमा विज्ञापनमा सहयोग गर्ने, हलमा चलचित्र रिलिज गर्दा लाग्ने प्रतिशोको चार्ज सबै बोर्डले नै तिर्नेलगायत सुविधा दिने छ।

    त्यसका लागि बोर्डले योजना पास गरिसकेको उनले बताए। सरकारले हल सञ्चालनको अनुमति प्रदान गरेको खण्डमा उक्त योजना कार्यान्वयनमा जाने अध्यक्ष दाहालको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑