• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारत पठाउन राखिएको २ करोड ६० लाखको हरियो केराउ बरामद

  • वीरगंज संजाल
  • १५ आश्विन २०७७, बिहीबार ०७:१२
  • ३४३३

    विरगंज ।भारतसँग सिमाना जोडिएको पर्साको सीमावर्ती इनर्वा गाउँमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा हरियो केराउ प्रहरीको टोलीले बरामद गरेको छ ।भारत पठाउन सिमा नजिकै अबैधरुपले गोदाम राखि त्यसमा केराउ भण्डारण भएको अवस्थामा प्रदेश २ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले केराउ नियंत्रणमा लिएको हो । गोदामबाट ५० किलोको ६ हजार ५ सय बोरा बरामद भएको हो ।

    बरामद गरिएको केराउको बजार मूल्य २ करोड ६० लाख रुपैयाँ रहेको व्यापारीले जनाएका छन् । भारततर्फ तस्करी गर्ने उद्देश्यले सिमाना नजिकै भण्डारण गरिएको केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

    ललितपुर निवासी बेदान्त जंग राणा संचालक रहेको बाराको परवानीपुर गाउपालिका वडा नम्बर ३ लिपनीमालमा स्थित श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ्ग प्रालिले बीरगन्ज महानगरको वडा नम्बर १६ इनर्वा बोर्डर नजिक अवैध रूपमा केराउ भण्डारण गरेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।

    ‘अवैध कारोबार नियन्त्रणका लागि परिचालन गरिएको प्रहरी टोलीले मंगलबार राति नेपालबाट भारततर्फ सामान ओसार्ने ट्याक्टरको पिछा गर्दा गोदामसम्म पुगेको हो,’ डीआइजी धिरज प्रताप सिंहले भने, गोदामलाई सिल गरि प्रहरीले नियंत्रणमा राखेको छ ।

    भारत पठाएर नाफा तथा भारुको बट्टा कमाउने दाउमा कतिपयको गोदाम मै केराउ, मरिच, छोकडा कुहिन थालेका छन , भने कतिपयले सिमा सिल रहेको अवस्थामा पनि तस्कर समुहबाट भारत तर्फ पठाउन सफल भइरहेका छन ।ना ६.त ८७१० नम्बरको ट्याक्टर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि हरियो केराउ राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने डीआइजी धिरज प्रताप सिंहले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑