• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २ दिन अघि भएको वर्षाले विरगंजको राधेमाई तथा ग्रामीण सडक हिलोमै

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार १३:४६
  • ४६०९

    विरगंज । कृष्णा प्रसाद कुशवाहा । पर्सा जिल्लाको पूर्व–पश्चिम सडक सहित राधेमाई- गण्डक,रानीघाट – रामघडावा,ब्रहम चौक – तेश्रो बाइपास,श्रीपुर चौकी – मनियारी,आइसिपी – बहुवारी र अन्य भित्री सडक हिलाम्मे हुँदा पैदल हिँड्न र सवारी साधन चलाउन समस्या भएपछि सर्वसाधारणलाई सास्ती खेप्न बाध्य हुनुपरेको छ ।

    सदरमुकाम वीरगंज हुँदै जिल्लाको विभिन्न पालिका सहित भारतीय सीमासँग जोडिने उतर–दक्षिण सडक लामो समयदेखि जीर्ण अवस्थामा रहँदा यस क्षेत्रका नागरिकहरु वर्षौंदेखि वर्षा याममा हिलो र हिउँदमा धुलोको मार खेप्दै आएका छन् ।

    वीरगन्ज राधेमाई देखि गण्डक सम्म जाने बाटो राधेमाईको लाइफलाइनको रुपमा हेरिएको यो सडक कालिका कन्ट्रक्सको लापरवाही, निर्माणमा ठेकेदारको लापरवाही, सरकारी निकायको उदासिनता लगायतका कारणहरुले निर्माण कार्य निकै सुस्त रहेको छ । सडकको निर्माणकार्यले गति लिन नसक्दा राधेमाई का जनताहरु एक दशक भन्दा बढी देखि सास्ती भोगिरहेका छन् ।

    हिउँदमा समेत हिलाम्मे हुने यो सडक वर्षातको समयमा डुबानमा पर्ने गरेको छ । सडक निर्माणको कामलाई अघि बढाउन माग गर्दै आपन राधेमाई युवा क्लब ध्यानाकर्षण गराइएको भएपनि कुनै सुनवाइ नभएको र सडकको अवस्था झनझन खराब हुँदै गएको आपन राधेमाई युवा क्लब का सचिव विनय कुशवाहा ले बताएका हुन् ।

    मुलुकमा तीन तहको सरकार गठन भएसँगै तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन् । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । सरकारका जनप्रतिनिधिले उपभोक्ता समिति मार्फत सडकमा लगानी गरे पनि सडकको अवस्था जस्ताको त्यस्तै छ । जनप्रतिनिधिले विकासका नाममा उपभोक्ता समिति मार्फत कार्यकर्ता पोस्ने काम मात्र गरेको स्थानीयको बुझाई छ ।

    अहिले भइरहेको बर्षाले पकाहा मैनपुर गाउपलिका देखि पोखरीया नगरपालिका,पकह मैनपुर देखि छिपहर माई गाउँपालिका , पुग्ने सडक ठाउँठाउँमा खराब भएको छ भने निर्माणको काम चलिरहेको राधेमाई, रानीघाट,ब्रहम चौक सेकेण्ड बाइपास देखि तेश्रो बाइपास लगायतका ग्रामीण भित्री सडकहरु हिलाम्मे भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑