• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शुक्रबार १० श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रेमीले उडाए संजय दत्तकी श्रीमती, महिमा चौधरीले गरिन् अचानक विवाह !

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार २३:१५
  • ४९२०९

    वीरगंज। बलिउडमा थोरै समयमा चर्चा पाउने अभिनेत्रीको नाममा महिमा चौधरीको नाम आउछ । जो पहिलो फिल्मबाटै राता रात सफल भइन् ।१३ सेप्टेम्बर १९७३ का दार्जिलिंगमा जन्मेकी महिमा चौधरीको वास्तविक नाम रितु चौधरी हो। आइतबार ४७ औँ बर्ष प्रबेश गरेकी महिमाले सन् १९९७ मा रिलीज भएको फिल्म ‘परदेश’ बाट  बलिउड डेब्यू गरिन। फिल्ममा उनिसँग शाहरुख खान थिए। फिल्म अघि महिमाले आमिर खानसँग कोला ब्रान्डको विज्ञापनमा काम गरेकी थिइन् जसको चर्चा व्यापक भएको थियो ।  ‘परदेश’ बक्स अफिसमा सुपर हिट भयो तर उनको करियर भने निश्चित उचाइमा पुग्न सकेन।

    महिमा चौधरी अफयरको बारेमा पनि धेरै चर्चा हुने गरेको छ । महिमाको नाम भारतीय टेनिस खेलाडी लिएन्डर पेससँग जोडिएको थियो । उनी पेससँग करीव ५  बर्ष सम्बन्धमा थिइन तर यो सम्बन्ध अगाडि बढ्न सकेन र दुवै छुट्टिए।लिएन्डरसँग छुटिएपछि उनले एक अन्तर्वार्तामा अनौठो खुलासा गरेकी थिइन् उनले लिएन्डर पेस मानिस नभएको बताएकी थिइन् । ‘उनि एक राम्रो टेनिस खेलाडी हुन सक्छन् तर उनि  एक असल मानव थिएनन् । उनले मलाई धोका दिए ।’

    २००५ मा, लिएन्डर र महिमा एक अर्को डेट गर्दै थिए। यसैबीच, संजय दत्तको दोस्रो पत्नी रिया पिल्लईसँग लिएन्डरको घनिष्ठता बढ्दै थियो। महिमासँग ब्रेकअपपछि लिएन्डरले रियासँग विवाह गरे । पछि उनीहरूको पनि सम्बन्ध विच्छेद भयो।

    सन् २००६ मा, महिमा चौधरीको विवाहको अचानक खबर आयो। सो समय गर्भावस्थाको कारण, महिमाले हतारमा विवाह गरिन् भन्ने हल्ला चलेको थियो । उनले आर्किटेक्ट र व्यापारी बोबी मुखर्जीसँग विवाह गरिन्। दुबैकी छोरीकी एरियाना छन् । महिमा र बबीको विवाह लामो समयसम्म टिकेन ।  २०१३ देखि उनी आफ्नो पतिबाट अलग बस्न थालिन्।

    चलचित्र छोडेपछि महिमा चौधरीले रियलिटी टिभी कार्यक्रम गर्न थालिन्। एक अन्तर्वार्तामा, उनले यसलाई आफ्नो करियरको अन्त्य भएको बताइन् । महिमाले भनिन्,’एक्लो आमा भएको कारण फिल्ममा काम गर्न धेरै गाह्रो भयो।’ उनी पैसा कमाउन कार्यक्रमहरूमा जान थालिन्। रियलिटी टिभीमा पनि कार्यक्रमहरू गर्न थालिन्। जसको कारण उनको फिल्म क्यारियर समाप्त भयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑