• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मानिसको स्वास्थ्यमा बीयरले पार्छ यस्तो असर

  • वीरगंज संजाल
  • ४ आश्विन २०७७, आईतवार ०९:०१
  • ३१९७

    बीयर संसारमा सबभन्दा बढी पिइने मद्य हो । पानी र चियापछि सबभन्दा बढी पिइने पदार्थ बीयर नै हो । हार्ड ड्रिंकले जस्तो खराब असर बीयरले गर्दैन । यसले तनावबाट मुक्ति दिन्छ ।तर ठिक्क मात्रामा मात्र बीयर पिउने गरेमा मात्र यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने हो ।

    बीयरमा बढीमा ५ प्रतिशत अल्कोहल हुन्छ । जौ, गहुँ, मकै र चामल जस्ता कुराबाट बनाइने हुनाले बीयरलाई हार्ड ड्रिंकभन्दा स्वस्थ मानिन्छ । अनि यसमा होप्स नामक फूलको रस पनि हाल्ने गरिन्छ । हुमुलस लुपस भनिने उक्त  फूलले बीयरलाई तीतो बनाउने, फ्लेवर दिने र स्टेबिलिटी गराउने काम गर्छ  । होप्सलाई हर्बल औषधिमा पनि उपयोग गरिन्छ ।

    बीयर अनेकथरीका हुन्छन् तर आधारभूत क्याटेगोरी दुईवटा छन् : लागर र एल । बीयरमा अन्य अल्कोहल भन्दा बढी एन्टीअक्सिडेन्ट हुन्छन् । त्यसमा आइरन, क्याल्सियम र भिटामिन बी पनि हुन्छ । ठिक्क मात्रामा बीयर पिउने गर्दा हृदयघात वा स्ट्रोकको सम्भावना घट्छ । यसले खराब कोलेस्ट्रोललाई पनि घटाउँछ । बीयरमा रहेको होप्सले पत्थरी पनि हुन दिँदैन ।

    बीयरमा भएको सिलिकन कन्टेन्टले मानिसको हाड पनि मजबूत बनाउन मद्दत गर्छ । हाड बलियो बनाएर हिप फ्य्राक्चरको जोखिम घटाउन यसले मद्दत गर्छ ।

    वैज्ञानिकहरूले क्याल्सियममा मिसिने टेट्रासाइक्लिन नामक एन्टीबायोटिक पत्ता लगाएका छन् । उक्त टेट्रासाइक्लिन हाडको उपचारमा उपयोग गरिन्छ । इन्टरनेसनल जर्नल अफ एन्डोक्रिनोलोजीले आधुनिक बीयरले हाडको वृद्धिमा मद्दत गर्ने कुरा लेखेको छ ।

    बीयर स्वास्थ्यका लागि लाभदायक छ भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छ । तर त्यसो भन्दैमा बोतलका बोतल बीयर एकैचोटिमा पिउन चाहिँ हुँदैन । ठिक्क मात्रामा मात्र बीयर पिउने सल्लाह दिइन्छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लागू औषधसहित युवक पक्राउ
  • आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत
  • देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक
  • पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    सखुवा प्रसौनी गाउँपालिकाको बजेट ५९ करोड : खेलकुद,शिक्षा,स्वास्थ्य र कृषि प्राथमिकतामा

    नेशनल मेडिकल कलेज र वीरगन्जका ७ वडा बीच स्वास्थ्य सेवा सम्झौता

    पब्जी मोबाइल विश्वकप २०२५ मा छनोट भयो नेपाली टिम

    भारतमा थप २२ नेपालीको उद्धार, अन्य सयौं युवा बन्धक बनाइएको आशंका

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लागू औषधसहित युवक पक्राउ

    News

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    News

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    News

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    News

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑