बीरगंज। राजेन्द्र सिंह राजपुत । जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले आज सरसफाईकर्मीलाई खाद्यान्न र अन्य समाग्री सहयोग गरेका छन ।
बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका दिनरात खटने सरसफाई कामदार पुरुष र महिलाहरुलार्ई लत्ता कपडा तथा खाद्यान्न सामाग्री सहयोग गर्नु भएको हो ।
आज आफनो निवास पानीर्टकी वडा नं. ८ बाट नै सरसफाईकर्मीहरुलाई बोलाई सो सहयोग गर्नु भएको हो ।
उक्त कार्यक्रममा स्थानीय शिवशंकर, जुमाई मिया, ललन चौरसिया, राजादिन बाबु, सोनु हवारी, बीर बहादुर पटेल, असीन हवारी, हसन राजा, मारुफ राजा, मंजुर हवारी, गुलाम मुस्तफा, रफिक हवारी, अनवर हवारी, बीरगंज महानगरपालिकाका सरसफाईका नासु सरफुदिन हवारी र सुरेन्द्र राउत नाईकेको विशेष उपस्थिति रहेको थियो ।