• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भदौको कोरोना रिपोर्ट: ३१ हजार बढीमा संक्रमण, २७५ जनाको मृत्यु

  • वीरगंज संजाल
  • १ आश्विन २०७७, बिहीबार ०७:३५
  • ३००५

    सरकारले भदौ महिनमा कोरोनाको ग्राफ ओरालो लाग्ने प्रक्षेपण गरेको थियो। स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले भदौको सुरुवातबाट कोरोना संक्रमितको संख्या ओरालो लाग्ने दाबी गरेका थिए। तर भदौमा सरकारले सोचेजस्तो भएन।भदौमा कोरोनाको संक्रमण देशभर ह्वात्तै बढ्यो। काठमाडौँ उपत्यका त कोरोनाको ‘केन्द्र’ नै बन्यो।

    भदौ ३१ गतेसम्म देशभर ५८ हजार ३२७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यस्तै हालसम्म ३७९ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ। भदौमा मात्रै संक्रमित र मृतकको संख्याले रेकर्ड राखेको हो।भदौमा कूल संक्रमितको आधाभन्दा बढी थपिए। भदौ १ गते देखि ३१ गतेसम्म देशभर ३१ हजार ६६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

    यस्तै भदौमा २७५ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ। यस महिनामा २४ हजार २११ जना संक्रमण मुक्त भए।संक्रमितको संख्या बढ्दै गएसँगै भाइरसको संक्रमण समुदायमा नै फैलिसकेको जनस्वास्थ्यविद्हरुले बताएका छन्। विज्ञको दाबी हेर्दा उकालो लागेको कोरोना संक्रमण छिट्टै नियन्त्रणमा आउने देखिँदैन। परीक्षणको दायरा अझै बढाउनुपर्ने सरोकारवालाले जोड दिइरहेका छन्।

    यस्तै, कोरोनाका कारण सधैं सबै क्षेत्र बन्द  राख्नुभन्दा स्वास्थ्य सतर्कता अपनाउँदै ‘न्यू नर्मल’ मा प्रवेश गर्नुबाहेको विकल्प नरहेको विज्ञहरुले बताइरहेका छन्।यसैबीच सरकारले असोज १ गतेबाट देशभर लामो दूरीका सार्वजनिक यातायात गर्ने निर्णय गरिसकेको छ। आन्तरिक हवाइ उडान, होटल, रेष्टुराँ लगायतका केही क्षेत्र पनि असोज १ गतेबाटै खुल्दैछन्।

    सरकारले निश्चित मापदण्ड पूरा गरेरमात्रै यी क्षेत्र खुला गर्ने निर्णय गरेको हो। तर देशभर आवगमन खुल्ला हुने भएको छ।  सरकारले विद्यालय, सिनेमा घर, खेलकुद क्षेत्र, मन्दिर, जात्रा पर्व जस्ता बढी भीड हुने क्षेत्रबाहेक अन्य क्षेत्र पनि विस्तारै खोल्ने तयारी गरेको छ।

    एकातिर संक्रमणको ग्राफ बढ्दै छ अर्कोतिर देश खुला हुँदैछ। सरकारले स्वास्थ्य मापदण्ड भनेर भनिरहँदा काठमाडौँमा नै अहिले प्रशासनले जारी गरेको निर्देशन पालना गरिएको देखिँदैन। जनता अटेरी बन्दै गर्दा सरकारले समेत त्यसलाई रोक्न सकेको छैन।

    हाल लक्षणसहितका संक्रमित र मृतकको संख्या बढ्दै गएको अवस्थामा लकडाउन र निषेधाज्ञामात्र पनि विकल्प भने होइन। त्यसलै असोज १ गतेदेखि बढ्ने मानिसहरुको भीडबाट जनता आफैँ सतर्क हुनुपर्ने देखिन्छ। साथै सरकारले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने देखिन्छ। नत्र लकडाउन खुलेर संक्रमण बढेपछि निषेधाज्ञा गरेझैँ फेरि त्यस्तै अवस्था नआउला भन्न सकिन्न।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑