• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    अमेरिकामा २० लाख हिन्दु मतदाता

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार १६:१०
  • २९१७

    अमेरिकामा राष्ट्रपति निर्वाचन आउन ५० दिनभन्दा पनि कम समय बाँकी छ। मतदातालाई आफ्नो पक्षमा पार्न डमोक्रेटिक पार्टीका जो डाइडेन र वर्तमान राष्ट्रपति रिपब्लिकनका डोनाल्ड ट्रम्प ज्यान फालेर लागिपरेका छन्।

    यसैबीच उक्त मुलुकमा २० लाखभन्दा बढी हिन्दु मतदाता रहेको आँकडा बाहिर आएको हो।

    विशेषगरी अमेरिकामा भारतीय मूलका हिन्दु मतदाता बढी रहेको बताइन्छ। सोही कारण पनि दुवै उम्मेदवार ती मतदातालाई रिझाउन कुनै कसर बाँकी नराखी अघि बढेका छन्।

    डेमोक्रेटिकका बाइडेन भारतीयमूलकी कमला ह्यारिसलाई अघि सारेर हिन्दु मत आफ्नो पक्षमा पार्न कस्सिएका छन्। कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा बाइडेनलाई भारतीय–अमेरिकीमात्र होइन अफ्रिकीमूलको समेत मत आउने आकलन गरिएको छ। कमलाका पिता अफ्रिकीमूलका हुन्।

    अमेरिकाको राष्ट्रपति निर्वाचन इतिहासमा यसरी हिन्दु मतदातालाई रिझाउन दुवै ठूला पार्टीका उम्मेदवार प्रतिस्पर्धा गरिरहेको भने यो पहिलोपटक हो। यसअघि हिन्दु मतदातालाई उतिसारो ध्यान दिइँदैनथ्यो।

    निर्वाचनमा ट्रम्प क्पाम्पले ‘हिन्दु भ्वाइस फर ट्रम्प’ अभियान नै सुरु गरेको छ। उता बाइडेन क्याम्पको तर्फबाट ‘हिन्दु अमेरिकन्स फर बाइडेन’ क्याम्पेन चालु छ। मिडिया रिपोर्ट भन्छ- अमेरिकामा रहेका २० लाख हिन्दु मतदाताले त्यहाँको निर्वाचनमा अहम् भूमिका खेल्ने छ।

    भारतीय–अमेरिकी नेता राजा कृष्णमूर्तिले आफ्ना समुदायका मानिसलाई मत अर्थात् आफ्नो ‘धर्म’को पालना गर्न अनुरोध गरेका छन्। उनी डेमाक्रेटिकका तर्फबाट इलिनोइसमा तीनपटक सांसद भइसकेका छन्। उनले ‘बाइडेनका लागि हिन्दु-अमेरिकी’ नामबाट अनौपचारिक अभियान चलाएका छन्।

    कृष्णमूर्तिले आफ्नो समुदायका मानिसलाई डिजिटल सम्बोधन गर्दै ३ नोभेम्बरका दिन बाइडेन र कमलालाई मत प्रदान गर्न अपिलसमेत गरिसकेका छन्। उनी भन्छन्, ‘‘मलाई लाग्छ, वसुधैव कुटुम्बकम हिन्दुहरूको मूल नैतिक मूल्य हो। यही कारण पनि बाइडेनलाई चुन्नु महत्वपूर्ण छ।’’ (एजेन्सी)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑