• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्र हुने एडीबीको प्रक्षेपण थप सामग्री : https://www.himalkhabar.com/news/118413

  • वीरगंज संजाल
  • ३१ भाद्र २०७७, बुधबार ०७:४५
  • २६४१

    एशियाली विकास ब्यांकले यो वर्ष नेपालको अर्थतन्त्रको विस्तार असाध्यै सुस्त हुने अनुमान गरेको छ। ब्यांकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत मात्रै हुने आकलन सार्वजनिक गरेको हो।गत जुन महिनामा ब्यांकले नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.१ प्रतिशत हुनसक्ने अनुमान गरेको थियो। तर, आर्थिक क्रियाकलाप सुस्त रहेपछि ब्यांकले आफ्नो अनुमानलाई संसोधन गर्दै घटाएको हो।

    ब्यांकले मंगलबार एशिएन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै नेपालको निर्यात, रेमिटेन्स तथा पर्यटन आयमा कमी एवं आर्थिक क्रियाकलापको बन्जेदका कारण आर्थिक वृद्धिदर सुस्त हुने बताएको हो।

    मौसमी अनुकुलताका कारण धान उत्पादन बढेर कृषि क्षेत्रको उत्पादनमा सुधार हुनसक्ने ब्यांकले अनुमान गरेको छ। यद्यपि, रासायनिक मलको अभावका कारण धानको सम्भावित वृद्धि खुम्च्याउनेछ। उत्पादनमूलक र निर्माण क्षेत्र खस्किने तथा पर्यटकको आवागमन नहुने कारणले गर्दा सेवा क्षेत्रको विस्तार पनि नहुने ब्यांकले आकलन गरेको छ।

    ब्यांकले यो वर्ष नेपालको मूल्यवृद्धि ५.५ प्रतिशत रहने अनुमान गरेको छ। कोभिड–१९ को खराब असर विकसित देशहरुमा लम्बिएमा वैदेशिक रोजगारीमा गएका नेपालीको आय खुम्चिने कारण नेपालको रेमिटन्स आप्रवाह घट्नसक्ने जोखिम ब्यांकले औंल्याएको छ। त्यसैगरी, ब्यवसायको पुर्नरुत्थान हुन समय लागेमा ब्यांक तथा वित्तीय संस्थाले दिएका ऋण नउठेर वित्तीय प्रणालीमा जोखिम निम्तिन सक्ने पनि आकलन छ।

    ब्यांकले एशियाका विकासशील देशहरुमा करिब ६ दशकपछि पहिलो पटक यो वर्ष आर्थिक वृद्धिदर नकारात्मक हुने अनुमान गरेको छ। सन् २०२० मा एशियाका देशहरुको अर्थतन्त्र औसतमा ०.७ प्रतिशतले घट्ने ब्यांकले आकलन गरेको हो। यो सन् १९६० यताकै पहिलो नकारात्मक वृद्धिदर हो।

    यो वर्ष अर्थतन्त्रको ऋणात्मक वृद्धि नहुने ठूला अर्थतन्त्रमध्येको एक चीन हुने छ। चीनले सन् २०२० मा १.८ प्रतिशतको वृद्धिदर हासिल गर्ने ब्यांकको अनुमान छ। सन् २०२१ मा भने ७.७ प्रतिशतको वृद्धिदर हासिल गर्नसक्ने आकलन गरिएको छ। छिमेकी देश भारतको आर्थिक वृद्धिदर यो वर्ष ९ प्रतिशतले ऋणात्मक हुने आकलन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑