• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना बीमामा बीमा समितिको अनेकन शर्त, समिति कस्को सेवा गर्दैछ जनता कि कम्पनीहरुको ?

  • वीरगंज संजाल
  • ३० भाद्र २०७७, मंगलवार ०१:०१
  • २६६९

    वीरगंज । बीमा समितिले कोरोना बीमाका सन्दर्भमा आम उपभोक्तामाथि अनेकन शर्त थोपरेको छ ।यसअघि कोरोना बीमा दावी भुक्तानीका लागि सरकारी ल्याबमा मात्रै कोरोना परीक्षण गरेको हुनुपर्ने व्यवस्था गरेको समितिको निर्णयमा सर्वत्र आलोचना भएपछि सच्याइएको बताइएपनि फेरि अनेक शर्त लगाइएको छ ।कोरोना बीमा मापदण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका ल्याबबाट मात्रै कोरोना परीक्षण गरेको व्यक्तिले बीमा दावी गर्न पाउने व्यवस्थामा संशोधन गरिए पनि अरु जटिल प्रक्रिया थपिएका छन् ।

    संशोधित मापदण्डमा स्वास्थ्य मन्त्रालयबाट स्वीकृत पाएका अस्पताल तथा प्रयोगशालाबाट कोरोना परीक्षण गरेको व्यक्तिले कोरोना बीमा दावी गर्न पाउने व्यवस्था गरेको छ ।जसमा अनुमति लिएका निजी ल्याबपनि पर्दछन् । तर, त्यसको लागि थुप्रै शर्त पार गर्नुपर्ने मापदण्डमा उल्लेख छ । एक हिसाबले हेर्दा त्यो बीमाप्रति निरुत्साहित गर्ने खालको देखिन्छ ।

    बीमा दावी गर्दा निजी ल्याबमा गरिएको परीक्षणमा शंका लागे भुक्तानीकर्ताले तोकेको नेपाल सरकारबाट स्वीकृत प्राप्त अस्पतालमा पुनः कोरोना परीक्षण गर्नुपर्ने शर्त लादिएको छ।‘बीमकलाई दावी भुक्तानीका लागि शंका वा द्विविधा उत्पन्न भएमा बीमकको आफ्नै खर्चमा स्वीकृत अन्य अस्पतालमा वा प्रयोगशाला पीसीआर परिक्षण गराउन सक्नेछ’ मापदण्डमा भनिएको छ ।

    कोभिड १९ परीक्षणका लागि सरकारले स्वीकृत दिएका अस्पताल वा ल्याबमा कार्यरत कर्मचारीले आफूले काम गर्ने बाहेकको अस्पताल वा ल्याबमा गरेको परीक्षणलाई मात्र मान्यता दिइनेछ ।

    संशोधित मापदण्डमा उल्लेख गरिएको छ, ‘स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट कोभिड १९ परीक्षण गर्न स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालामा कार्यरत कर्मचारीहरुको बीमा दावीका लागि आफ्नो अस्पताल वा प्रयोगशाला वा एकै समुहको लगानी भएका अस्पताल प्रयोगशालामा बाहेक अन्य स्वीकृत प्राप्त अस्पताल वा प्रयोगशालाबाट पीसीआर परीक्षण गराउनु पर्नेछ ।’

    कोभिड १९ संक्रमण पिसीआर पोजिटिभ भई घर वा होटेलमा आइसोलेसनमा बसेकाहरुका हकमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखको साथै स्थानीय तहको सिफारिश जरुरी पर्ने व्यवस्था गरिएको छ ।

    अस्पतालमै भर्ना भई उपचाररत व्यक्तिको हकमा अस्पतालबाट जारी गरिएको भर्ना तथा डिस्चार्ज भौचर पेश गर्नुपर्ने भनिएको छ ।

    अब कोरोना पोजिटिभ देखिँदैमा पूरै एक लाख रुपैयाँ पाइने छैन । पोजिटिभ देखिएलगत्तै २५ प्रतिशत मात्र भुक्तानी दिइने छ । अरु दावी भुक्तानका लागि अस्पतालको उपचार र बसेको बिल पेश गर्नुपर्ने छ ।

    यसअघि एकल कोरोना बीमा गरिएका अब उक्त व्यवस्था हटाइएको र सामूहिक बीमालेख मात्र जारी गरिने समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑