• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    ट्रम्पलाई कोरोना भाइरस घातक भन्ने थाहा थियो, तर चाहेरै झुट बाेलिरहेकाे खुलासा

  • वीरगंज संजाल
  • २५ भाद्र २०७७, बिहीबार १६:२९
  • २८१७

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस घातक बन्न सक्ने थाहा हुँदाहुँदै पनि संक्रमण नियन्त्रणका लागि समयमै पर्याप्त कदम नचालेको खुलेको छ ।

    प्रतिष्ठित पत्रकार बब वूडवार्डसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले अमेरिकामा महामारी प्रवेश गर्नु पूर्व नै कोरोना भाइरस घातक रहेको बताएको तर त्यसलाई व्यवहार भने कम आँकेर पर्याप्त कदम नचालेको देखिएको हो ।

    वूडवार्डले आफ्नो नयाँ पुस्तकमा राष्ट्रपति ट्रम्पसँगको अन्तर्वार्तालाई जस्ताको त्यस्तै उल्लेख गरेका छन् ।

    उनले गएको डिसेम्बरदेखि जुलाइसम्म राष्ट्रपति ट्रम्पसँग १८ पटक अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्तामा ट्रम्पले अमेरिकामा कोरोना भाइरसका कारण पहिलो व्यक्तिको मृत्यु हुनु भन्दा पहिले नै कोरोना भाइरसलाई ‘डेड्ली स्टफ’ भनेको वूडवार्डको नयाँ पुस्तक रेजमा उल्लेख छ ।

    पुस्तकबारे टिप्पणी गर्दै ट्रम्पले महामारीलाई लिएर सर्वसाधारणमा त्रास नफैलियोस् भन्ने चाहेको बताएका छन् ।

    अमेरिका कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म कोभिड–१९ बाट एक लाख ९० हजार सात सय भन्दा बढीको ज्यान गएको छ । संक्रमितको संख्या ६३ लाख ५९ हजार पुगेको छ ।

    बुधबार केही अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्प र पत्रकार वूडवार्डबिचको अन्तर्वार्ताको अंश प्रकाशित गरेका छन् । वूडवार्डको पुस्तक रेज आउँदो सेप्टेम्बर १५ मा बजारमा आँदैछ ।

    वूडवार्डसँगको अन्तर्वार्तामा सुरुमै भाइरसलाई घातक भनेका ट्रम्पले सार्वजनिक रुपमा भने सामान्य फ्लू रहेको र यो त्यसै हराएर जाने बताउँदै आएका थिए र अझै पनि सोही प्रकृतिको टिप्पणी गर्ने गरेका छन् । उनले लामो समय मास्क लगाउँदै नलगाउने भने र पछि लगाए पनि उनले मास्क लगाएको देख्नु अति दूर्लभ छ ।

    पत्रकार वूडवार्डसँगको अन्तर्वार्तामा कोरोना भाइरस अति घातक रहेको बारम्बार बताएका ट्रम्पले सार्वजनिक रुपमा भने कोभिड–१९ भन्दा सामान्या फ्लू अधिक खतरनाक रहेको बताउने गरेका छन् । तर अन्तर्वार्तामा उनले फ्लू भन्दा कोरोना भाइर धेरै गुणा घातक रहेको बताएको खुलेको छ ।

    ट्रम्पले थाहा भएरै भाइरसलाई सार्वजनिक रुपमा सामान्य रुपमा लिएको खुलेको छ।

    यो कुरा खुलेपछि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार जो बाइडेनले ट्रम्पको गम्भीर निन्दा गरेका छन् । थाहा पाएर पनि लाखौँ अमेरिकीको ज्यान जोगाउन केही नगरको आरोप उनले लगाएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑