• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १९५० को सन्धि खारेज गरेर भारतसँग नयाँ सन्धि गर्नुपर्छ : नारायणकाजी

  • वीरगंज संजाल
  • २४ भाद्र २०७७, बुधबार १८:१६
  • २८९७

    वीरगंज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले  सन् १९५० को सन्धि खारेज गरी नयाँ सन्धि गर्नु पर्ने बताएका छन्। उनले सन्  १९५० को सन्धि असमान र असान्दर्भिक भएको बताउँदै सार्वभौमिक समानताको सिद्धान्तको आधारमा  भारतसँग नयाँ सन्धि गर्नु पर्ने बताएका हुन्।

    ‘त्यो सन्धि असमान छ, अपमानजनक छ, हाम्रो सर्वभौमसत्तालाई कुण्ठित गरेको छ’,  उनले भने, ‘त्यसका कारण १९५० को सन्धि विस्थापन गरेर नयाँ सन्धि गर्नुपर्छ।’ भारत  नेपाल सम्बन्धका विषयमा आयोजित  एक कार्यक्रममा पूर्वउपप्रधान तथा  परराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई भारतको सुरक्षा छाता राख्ने जस्ता प्रावधान समेत रहेको यो सन्धिबाट भाग्न नसक्ने बताए ।

    उनले  विश्वको  महाशक्ति राष्ट्र बन्न उद्त भारतले छिमिकी मुलुकको सम्बन्ध सुधार  गर्नुको विकल्प नरहेको  बताए।‘हाम्रो मात्रै होइन, भारतको पनि आवश्यकता हो, महाशक्ति राष्ट्र बन्न  उद्त भारतले  विश्व जगतलाई देखाउनका लागि भारत वार्तामा बस्नै पर्छ’, उनले भने।

    उनले छिटो वार्ताको वातावरण बन्नेमा विश्वास व्यक्त गरे।उनले सीमाका  विषयमा अहिल्यै वार्ताको विकल्प सोच्न नसकिने बताए।  उनले उच्च राजनिितक तथा कूटनीतिक वार्ताको विकल्प नरहेको बताए। नेपालको तर्फबाट भारतलाई वार्तामा ल्याउने प्रयास भइरहेको बताए।

    इतिहासमा पहिलो पटक अतिक्रमित भूमि हाम्रो भनेर नक्सा प्रकाशन गरिसकेको छौँ’, उनले भने, ‘त्यसैको संसादबाट अनुमोदन पनि  भइसकेको छ ।’  उनले वर्ताको लागि प्रमाण संकलनका काम पनि भइरहेको बताए।उनले राष्ट्रिय एकताका साथ  प्रमाण सुरक्षित गर्दै भारतसँग वार्ता गरी सीमा समस्या समाधान गरिने बताए।

    उनले  भारतसँग संवादबाट समस्या समाधान गरी  २१ औँ शाताब्दीको सम्बन्ध स्थापति  गर्नु पर्ने बताए। उनले नेपालको भूभाग कसैलाई प्रयोग नगर्न दिने पनि बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑