• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    मधेस बिद्रोह -३ घोषणा किन भयाे – ओमप्रकास सर्राफ

  • वीरगंज संजाल
  • Sep 19, 2019, 11:16 pm
  • ३८७७

    नेपालको संविधान २०७२ को मस्यौदामा मा नै मधेस बिद्रोह २०६३/२०६४ ताका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार बीच भएका २२ बुन्दे र ८ बुन्दे सहमतिलाई नजरअन्दाज गरिएको थियो।

    यसरी सम्झौतालाई बाइपास गरेकोमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सदभावना पार्टीको आह्वानमा मधेस बिद्रोह-३ घोषणा गरिएको थियो।मधेस बन्दको सहितको आन्दोलनको कार्यक्रमले मधेस ठप्प भएको थियो।आन्दोलन बिस्तारै अगाडि बढदै गर्दा कैलालीमा”टीकापुर”घटना घटयो।

    त्यस पछि प्रहरी दमन तिब्र भयो र मधेसका हरेक जिल्लामा घनघोर आन्दोलन सुरु भएको थियो।आन्दोलनमा तराई मधेसमा बस्ने हरेक तप्का सहभागी हुन थाले।नयाँ संविधानमा आफ्नो अधिकारको अपहरण भई रहदा तिनै पुस्ता सहभागी भएको दृश्यले आन्दोलनलाई ठुलो उचाई प्रदान गर्‍यो।प्रहरी दमन लगातार जारी थियो।भदौ १४ र १५ गते वीरगन्जमा मात्रै प्रहरी द्वारा पाँच जना युवाहरुको छाती र टाउकोमा गोलि हानी हत्या गरिएको थियो।

    यसै बीच आन्दोलनरत पक्षका सभासद बिना बन्दुकको भरमा आस्विन ३ गते नयाँ संविधान जारी गरियो।संविधान जारी भएकै दिन वीरगन्जमा आन्दोलनमा जन सगर ओर्लिएको थियो र प्रहरीले आन्दोलनकारीको समुहलाई नै लक्षित गरि अन्धाधुन्ध फायर गर्दा युवा आन्दोलनकारी सत्रुधन पटेलको ज्यान गयो।यसरी यो संविधान रक्तरन्जित बन्न पुग्यो।यहाँ आफन्तका ज्यान पनि गएको र अधिकारको लुट पनि भएको हुँदा मधेसमा शोकाकुल थियो।तर संविधानका रचनाकार पक्ष दिपावली/उत्सव मनाउनमा रमाएका थिए।

    यो संविधानले करिब ६० जनाको ज्यान लियो भने देशका करिब ६०% जनतालाई असन्तुष्ट बनायो।संविधान जारी भए पश्चात् पनि अधिकारको संघर्स रुकेन,लगातारको प्रहरी दमनले आन्दोलन सिमानाका केन्द्रीत भयो।दशगजा मितेरी पुलमा जनता स्वस्फूर्त रुपमा हजारौंको संख्यामा आफ्नो पहिचान र अधिकारको रक्षाको लागी अहोरात तैनाथ रहे।

    आन्दोलनका मुख्य एजेन्डा

    (१)प्रदेशको सिमान्कन:-झापा देखी पर्सा सम्म एउटा प्रदेश र नवलपरासी देखी कंचनपुर सम्म अर्को प्रदेश अथवा संविधान सभा-१ मा गठित राज्य पुनः संरचना आयोगको प्रतिवेदन अनुसार

    (२)समानुपातिक समावेशी-(राज्यको हरेक अंगमा जनसंख्याको आधारमा प्रतिनिधित्व )

    (३)जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण

    (४)नागरिकता

    (५)भाषा

    संविधान जारी पछि दोस्रो र तेस्रो एजेन्डामा समान्य संसधन गरि चित बुझाउन प्रयास गरिए पनि त्यो अपुग रहयो र आन्दोलनरत पक्षको माग सम्बोधन हुन सकेन र आन्दोलन जारी नै रहयो।र आन्दोलन लगातार छ महिना सम्म चल्यो।

    मधेसी/सीमान्तकृत समुदायलाई पेलेर बनाएको संविधानले रास्ट्रीय मुक्तिको सवाललाई सम्बोधन गर्न नसक्ने अवस्थामा भुसको आगो बिस्तारै सल्किदै गइरहेको छ।हालै लोकसेवा बिज्ञापनमा देखिएका बिभेद्ले पनि आन्दोलनमा जलमल गर्दै छ।

    समयमा सचेत भइएन भने नेपालमा आधा दर्जन संविधान पहिला पनि फेरिए कै छ यो पनि फेरिदैन भन्न सकिन्न।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑