• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

  • वीरगंज संजाल
  • Sep 4, 2020, 9:24 am
  • ७११३

    शान्ति, समृद्धि र विकासको लक्ष्य लिएर बनेको नेकपाको सरकार थुप्रै कुरारुमा चुक्दै गयो । कोभिड -१९ को महामारी शुरु भएदेखि सरकारका मन्त्री र हस्ती भन्नेहरू नै ब्यक्तिगत स्वार्थतर्फ लागेको कुरा स्वास्थ सामग्री खरिद प्रकरण होस् या ओम्नी प्रकरण या सेनालाई विवादमा तान्ने कुराले स्पष्ट पार्‍यो ।

    अहिले कोरोना भाइरसको आक्रमणले नेपाली जनता त्रसित छ्न् । दिनहुँ कोरोनाबाट मृत्यु हुनेको संख्या बढी रहेको छ भने संक्रमितको संख्या समेत तिब्रगतिमा बढिरहेको छ । कोरोना समुदाय स्तरमा फैलिएको र अवस्था भयावह हुँदै गइरहेको छ । सिमित परिक्षणको अवस्थामा यो स्थिति छ भने परिक्षणको दायरा बढाउदा रोगिहरुको संख्या अत्यधिक हुन् सक्ने विज्ञहरूले बताएका छ्न् ।

    कोभिड-१९ को नियन्त्रणमा सरकार कहाँनेर चुक्यो ? सरकारले कोरोना रोकथामको लागि लकडाउन गर्‍यो । त्यसलाई लकडाउनमा मात्र सिमित राख्यो । जुन अहिले पनि जारी छ । लकडाउन गरेपछि त्यो समयमा व्यापक तयारी गर्नुपर्थ्यो त्यो गरेन् । आर्थिक अनियमितता तथा अपर्याप्त बजेटको कारण स्वास्थ्य सामाग्रीको जोहो गर्न सकेन् ।

    परिक्षणको दायरा सिमित हुने र रिपोर्ट ढिलो आउँने निरन्तर जारी रहयो । सिमानामा कडा गर्न नसक्नु,नाका अन्तैबाट संक्रमित छिर्नु , घुस चल्नु, क्वारेन्टाइन अस्तव्यस्त हुनु, संक्रमण बढेपछि नाका खोल्नु, आरडिटि मात्र गर्दै घर पठाउनु, प्रभावकारी अनुगमन नगर्नु, सही योजना नबनाउनु, होम क्वारेन्टाइन र आइसोलेसनको निरीक्षण तथा अनुगमन शून्य हुनु, जनतालाई वैज्ञानिक तथ्य र प्रणाममा आधारित नभई बिश्वास र लहडमा आश्ववस्त पार्न खोज्नु, सामान्य कुरा माक्स र सामाजिक दुरी कायम गर्न समेत चेतना जगाउन नसक्नु जस्ता दर्जनौं कुरामा सरकार चुक्यो । केन्द्रिय सरकार यसमा चुकेको भएपनि स्थानीय सरकारको प्रयास र जनताको धैर्यतालाई चाहिँ मान्नै पर्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार
  • वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३
  • कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै
  • उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण
  • निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    कानुनको निर्देशन एकातिर, नगर प्रमुख जैसवारको निर्णय अर्कोतिर : विद्यालय कर्मचारीको काज यथावत

    ओझेलमा परेको भाले बास्ने ताल

    ३० महिनामा सक्ने गरी निर्माण थालिएको ६२ किमी हुलाकी सडक १० वर्षमा पनि बनेन

    पहिरोले बगायो तीन तले घर

    वीरगञ्जमा खाना पकाउने ग्यासको चरम अभाव, घण्टौँ लाइन बसे पनि खाली हात फर्किन बाध्य उपभोक्ता

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जका नागरिक समाजका अगुवा भन्छन् : दंगा र विभाजन होइन, सदभाव र भाईचारा चाहन्छ मधेस साउन २०, २०८३

    News

    कप्तानगञ्ज घटनाका मृतक रवीन्द्रका आफन्तले शव बुझ्न मानेनन्, गृहमन्त्री गुरुङ अस्पताल जाँदै

    News

    उद्योगी मुन्दडाको घरमा छापा प्रकरण: मोरङका एसपीलाई सोधियो २४ घण्टे स्पष्टीकरण

    News

    निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न सांसद रानामगरको माग

    News

    बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑