• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    क्याटसंग पर्सा प्रहरी प्रमुख पन्तकाे छलफल

  • वीरगंज संजाल
  • १६ भाद्र २०७७, मंगलवार १५:४१
  • ३५४९

    वीरगंज । काेभिड एक्सन टिम (क्याट) संग पर्सा प्रहरी प्रमुख गंगा पन्तले मंगलबार छलफल गरेकी छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्सामा भएकाे छलफलमा प्रहरी प्रमुख पन्तले भदाै १९ गतेदेखी बजारमा हुन सक्ने भिड नियन्त्रणकाे लागि सहयाेग गर्न आग्रह गरिन ।

    उनले वीरगंजमा सबै भन्दा ठूलाे समस्या पार्किङ्गकाे रहेकाे वताउदै त्यसकाे लागि क्याटले सहयाग गरिदिनु पर्ने वताइन । पार्कीङ्ग गर्ने ठाउँ लागयत बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि केही स्वयं सेवकमार्फत सहयाेग गरिदिन उनकाे आग्रह थियाे ।

    १९ गते देखी बजार खुले पछि हुन सक्ने भिड नियन्त्र गर्न सकिएन भने फेरी पनि संक्रमण सर्ने जाेखिम बढने उनकाे भनाई थियाे ।
    छलफलमा प्रहरी प्रमुख पन्तकाे आग्रहमा सहमती जनाउदै क्याटका संयाेजकसमेत रहेका जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अन्सारीले आफुहरु सहयाेग गर्न तयार रहेकाे वताए ।

    उनले भदाै १९ गतेदेखी खुल्ने बजारमा भिडभाड हुन नदिन प्रहरीलाई सहयाेग गर्न क्याटले सुरुमा १५ जना स्वयं सेवक खटाउने वताए ।

    ति स्वयम् सेवकलाई प्रहरीले प्रशिक्षण दिएपछि वीरगंज माइस्थानकाे तरकारी बजारमा हुन सक्ने भिडभाड नियन्त्रणकाे लागि खटाइने छ ।
    छलफल बैठकमा यसका साथै काेराेना संक्रमितकाे कन्टेक्ट ट्रेसिङ्ग बारे पनि कुरा उठेकाे थियाे । त्यसकाे लागि सम्बन्धित स्थानिय तहलाई सकृय बनाउने छलफल भएकाे थियाे ।

    क्याटसंगकाे छलफलकाे क्रममा पर्सा प्रहरी प्रमुख पन्तले निषेधाज्ञामा समस्यामा परेकाहरुले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरे राहत उपलबध गराउने व्यवस्थासमेत मिलाइएकाे जानकारी गराएकी थिइन । 

     
    छलफल बैठकमा सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका विभाग जिल्ला कार्यालय पर्साका प्रमुख कुमार खड्का, नेपाली सेनाका क्याप्टन विकल्प थापा, क्याटका सदस्य श्याम पटेल, तबरेज अहमद, संजिव मिश्रा, शम्भु कुमार सुमन, शैली चाैधरी लगायतकाे उपस्थिती रहेकाे थियाे ।यो समाचार कलिकाटाइम्स बाट सभार गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑