• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / विश्व

    चीनले मानसरोवर क्षेत्रमा तैनाथ गरेको मिसाइल सजिलै दिल्ली पुग्नसक्छ !

  • वीरगंज संजाल
  • १६ भाद्र २०७७, मंगलवार ०८:३२
  • २५२१

    एजेन्सी । चीनले तिब्बतस्थित कैलाश मानसरोव क्षेत्रमा शक्तिशाली मिसाइल तैनाथ गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । भर्खरै खिचिएका सेटेलाइट तस्बिरहरुमा कैलास मानसरोवर ताल नजिकै एक मिसाइल साइट निर्माण गरिएको र त्यहाँ शक्तिशाली मिसाइलहरु तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरुको आरोप छ ।

    दि इपोक टाइम्सलाई उदृत गर्दै हिन्दी जागरण डटकमले लेखेको छ- ‘चीनले विकास गर्दै लगेको मिसाइल र तैनाथी छिमेकीहरुसँग सम्बन्ध भड्काउने रणनीतिको अर्को चरण हो ।’ चीनको यो कदमले भारतसँगको सीमा सम्बन्ध अझ तनावपूर्ण बनाउन सक्ने जनाइएको छ ।

    ‘ओपन सोर्स इन्टिेलिजेन्सले खिचेको तस्बिरका अनुसार चीनले कैलाश मानसरोवर क्षेत्रमा आफ्नो सैनिक परिचालन गरेको मात्र छैन, उसले मानसरोवर नजिकै एक मिसाइल साइट पनि निर्माण गर्दैछ । यो कदमले चीनले सीमानामा शान्ति नचाहेको देखिँदै गएको छ’ जागरणले लेखेको छ ।

    त्यस्तै भारतको रायपुरस्थित पण्डित रविशंकर शुक्ला विश्वविद्यालयका रक्षा प्रध्यापक गिरीशकान्त पाण्डेले दि इपोक टाइम्ससँगक टेलिफोन वार्तामा कैलास मानसरोवरको मिसाइल बेस चीनको तिब्बत स्वायत्त क्षेत्रको व्यापक सैन्यकरणको नीति अन्तर्गत नै निर्माण भैरहेको दाबी गर्नुभएको सो पत्रिकाले जनाएको छ ।

    कैलास मानसरोवर छेउमा अहिले डिएफ २१ मिसाइल राखिएको जनाइएको छ । यो मध्यम खालको ब्यालिष्टक मिसाइल हो, जसले २२ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्छ । यसले भारतीय राजधानी नयाँदिल्लीसहित उत्तर भारतका सबै प्रमुख शहरहरुसम्म पुग्न सक्ने क्षमता राख्दछ ।

    कैलास मानसरोवर ताललाई भगवान शिवको घर भनेर चिनिन्छ । भारतीयहरु यो क्षेत्रलाई ठूलो धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रको रुपमा मान्ने गर्छन् । तिब्बती बौद्ध धर्माबलम्बीहरुले यो पर्वतलाई राजा रिम्पोचे भन्ने गर्छन् । त्यस्तै जैन धर्माबलम्बीहरुले यसलाई अष्टपद माउन्टेनका रुपमा हेर्ने गर्छन् ।

    जहाँ उनीहरुका २४ धर्मगुरुहरुले पहिलोपटक धार्मिक ज्ञान प्राप्त गरेका थिए । यस्तो धार्मिक स्थलमा मिसाइल तैनाथ गरेको भन्दै भारतीय सञ्चारमाध्यामहरुले चीनको चर्को आलोचना गरिरहेका छन् । यो मिसाइलको साइट चीनबाट बग्ने चार ठुला नदीहरु सिन्धु, ब्रम्हपुत्र, सतलज र कर्णालीको उद्गमस्थल हो ।

    पाण्डेका अनुसार चीनले भारतीय सीमामा सन् २००६ देखि २०१० का बीच १८० वटा रणनीति परियोजना सुरु गरिसकेको थियो । जसमध्ये ४ वटा ठुला एयर स्ट्राइप्स, १४ वटा साना एयर स्ट्राइप र १७ वटा रडार स्टेशनहरु पनि पर्छन् । उनले चीन यी मिसाइलहरुमार्फत भारत र हिन्द महासागरलाई लक्षित गर्न गरिरहेको दाबी गरे । उक्त मिसाइल साइट भारतको उत्तराखण्डको पिथौरागढबाट १०० किलोमिटरको दूरीमा पर्दछ ।

    चीनले यदि दुई देशबीचको सीमामा मिसाइल हमला गरिहाल्यो भने उसले केही सेकेन्डमै भारतमा मिसाइल हान्न सक्छ । चीन र भारतबीच अहिले पूर्वी लद्धाखमा तनाव जारी छ । केही महिनाअघि लद्धाखमा २ देशका सेनाबीच भएको भीडन्तमा थुप्रै भारतीय सेना मारिएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑