• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रणब मुखर्जीको निधनपछि भारतमा ७ दिन राष्ट्रिय शोकको घोषणा

  • वीरगंज संजाल
  • १६ भाद्र २०७७, मंगलवार ०४:१०
  • ४४६१

    एजेन्सी । भारतीय राष्ट्रपति रामनाथ कोविद तथा प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश व्यक्त गरेका छन् । राष्ट्रपति कोविदले पूर्व राष्ट्रपति मुखर्जीको आत्माको चीर शान्तिको कामना गर्दै उनका परिवारजन इष्टमित्र तथा सवै देशवासीमा समवेदना व्यक्त गरेका छन् ।

    सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिइएको शोक सन्देशमा भनिएको छ, “पूर्व राष्ट्रपति प्रणव मुखर्जी रहनुभएन । उहाँको मृत्युसँगै एक युगको अन्त्य भएको छ । उहाँको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति भएको छ । उहाँले भारतमाताको एक ऋषिको भावनाले सेवा गर्नुभएको थियो । राष्ट्रले उसको होनाहार सपुतमध्ये एकलाई गुमाएको छ ।”

    “यस शोकको घडीमा पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि साथै उहाँको परिवारजन, इष्टमित्र तथा सम्पूर्ण देशवासीमा समवेदना प्रकट गर्दछु ।”   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत् दिएको शोक सन्देशमा भनिएको छ, “भारत रत्न प्रणव मुखर्जीको मृत्युमा सम्पूर्ण भारत शोकमग्न बनेको छ । उहाँले हाम्रो देशको विकासको बाटोमा अमिट छाप छोड्नुभएको छ । उहाँ विद्वान तथा सम्मानित राजनेता हुनुहुन्थ्यो र उहाँ समाजका सबै वर्गमा प्रशंसनीय हुनुहुन्छ ।”

    “पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली । साथै परिवार जनमा समवेदना ।” त्यसैगरी भारतीय काँग्रेसका नेता राहुल गान्धी तथा अन्य नेताहरूले पनि पूर्वराष्ट्रपतिको निधन भारतको लागि अपुरणीय क्षति भन्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    एक हप्ता शोक मनाइने

    भारत सरकारले स्वर्गीय पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति दुःख व्यक्त गर्दै यही अगस्ट ३१ देखि सेप्टम्बर ६ सम्म (सात दिन) राष्ट्रिय शोकको घोषणा गरेको छ । उक्त राष्ट्रिय शोकको अवधिमा राष्ट्रिय झण्डा आधा झुकाउने अन्य औपचारिक कार्यक्रमहरू स्थगित गरिने केन्द्र सरकारले बताएको छ ।  उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने गृह मन्त्रालयले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑