• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  कला मनोरंजन

    हामी संविधान दिवस किन मनाउने।

  • वीरगंज संजाल
  • Sep 18, 2019, 8:11 am
  • ६७४९

    खक:- बलराम प्रसाद गुप्ता,नेपाल तरुण दलका युवा नेता,जनकपुरधाम ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    म तपाईहरुको भावनालाइ सम्मान गर्छु। तपाई म भन्दा बढी पढेर लेखेको हुनुहन्छ। एउटा जिम्मेवार ब्यक्ती हुनुहुन्छ म भन्दा ठुलो हुनुहुन्छ। तर तपाइसँग मेरो मनमा लागेको केहि कुरा शेयर गर्छु। गलत लागे माफ गर्नु होला। तपाई पहिला त हामी यौ सोँचौ की हामी नेपाली हौ। अनि हाम्रो सम्बन्ध नेपालसँग छ। जनम देखी नै आफुलाई नेपाली भनेर चिनाउछौ। र चिनाई रहने छौ। हामी नेपाल आमा सँग केहि गुनासौ राख्न सक्छौ यो हाम्रो अधिकार हो। तर नेपाल आमालाई गाली गर्न सक्दैनौ किनकी उनकै कारन हाम्रौ पहिचान हो। हो संविधानमा केहि विभेद गरिएको छ मधेसी,जनजाती,थारु सँग उसलाई हामी बसरे संशोधन गर्न सक्छौ चित्त न बुझेको कुरा वार्ताले चिरफार गर्न सक्छौ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    तर संविधान न मान्ने अनी त्यही संविधानको धारामा दिएको अधिकारले मत हाल्ने,आफ्नो प्रतिनिधी लाई जिताउने, नागरिता, बनाउनै र विभिन्न उपयोग गर्दैछौ। सविधाने ले सबै जाती धर्मलाई सम्मान गरि हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलनका बाट आएका उपल्बधी संविधान पाएका हौ। हामीलाई अब आफ्नो देशको रक्षा र संविधानको सम्मान गरि संविधान दिवस मनाउनु पर्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    केहि मान्छै केहि दलको कुरा सुनेर संविधान न मान्नै कालो दिवस मनाउने भएन् नी । हामीलाई याद छ यहि संविधान हाम्रो जनप्रती निधी बनाउनु पर्ने राजतन्त्र हटाउने, सघियता ल्याउनेको लागी दर्जनौ ब्यक्ती शहिद भएका छन। यहि संघियता को लागी कति बलिदान भयो हजारो संख्यामा मान्छै घाइते भयो। कि संघियता आउ , स्थानिय सरकार, प्रदेश सरकार आओस र देशको समृद्ध बिकास होस् तर के हुदै छ। हाम्रो शहिदको सपनाको सत्ता हामी कालो दिवसको कुरा गर्न सुआउछ। हामीले पठाएको सांसद भोट मान्ने बेलामा संविधान संशोधन, पुन लेख्नको कुरा गर्न अनी अहिले सरकारमा गए पछि मौज गर्ने।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    यो हुन्छ विरोध विरोध गर्नु छ भने सरकार छाडेर आउ अनि विरोध गर । यो हुदैन यो अर्को चुनाव आउनु भन्दा ६ महिना पुर्व आउछ फेरि आन्दोलन हुन्छ मान्छै मर्छ अनि सरकारमा जान्छ। यो कुरा हुनुभएन् । मान्नु तपाईको घरमा तपाईको बुवाले तपाईलाई कम सम्मपती दियो अनी भाईलाइ अलि बढी दियो भने के तपाई वहालाई बुवा भन्नु हुन्न? संविधान एउटा आधा पानि भरेको ग्लास हो हामीलाई उसमा पुरा पानी भर्न पर्छ । यो हैन कि त्यो ग्लास फालेर नया ग्लास लाउ्ने किनकी त्यो ग्लास भर्ने धेरै युवा नेपाली ले आफ्नो रगत बहाएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    संविधान २०७२ असोज १ गते संविधानसभाका बहुमत सदस्यहरूबाट हस्ताक्षर भएपछि सभाध्यक्ष बाट प्रमाणित गरिएको थियो । संविधान २०७२ असोज ३ गते नेपालका राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरी लागू गरिएको हो ।[४]यस संविधानमा ३५ भाग ३०८ वटा धारा र ९ वटा अनुसूचीहरू रहेका छन्। संविधानले नेपाललाई पहिलो पटक धर्म निरपेक्ष राष्ट्र घोषित गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑