• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाकालमा किनमेल कसरी गर्ने ? प्याकेटको खानेकुराबाट भाइरस सर्छ ?

  • वीरगंज संजाल
  • १२ भाद्र २०७७, शुक्रबार १७:५२
  • ४१५३

    वीरगंज। कोरोना भाइरसको महामारीले विश्वनै ग्रसित भएको बेला भाइरस सर्ने बारे अनुसन्धानकर्ताहरुले अनेकौ तरिका बारे बताइरहेका छन् ।

    अहिले ठुलो प्रश्न खानेकुराका समान किन्दा वा प्याक गरिएका सामानबाट कोरोना सर्छ की सर्दैन भन्ने रहेको छ ।

    केहि दिन अघि चीनमा ब्राजिलबाट आएको फ्रोजन चिकन र माछामा कोरोना भाइरस भेटिएको विषयले निकै चर्चा पाएको थियो ।

    यसले विभिन्न देशका डाक्टर र विशेषज्ञहरुले सिद्धान्त तह प्याक गरिएको खानेकुरा अर्थात प्याकेटमा रहेको बस्तुबाट कोरोना सर्ने देखिएको छ । ल्याबमा आधारित कैयौ अनुसन्धानहरुले भाइरस कैयौं घण्टासम्म जीवित रहन सक्ने बताइएको छ । खासगरि कार्ड बोर्ड र प्लाष्टिकमा लामो समयसम्म भाइरस जीवित हुनसक्ने बताइएको छ ।

    कोरोना भाइरस कम तापमानमा लामो समयसम्म जीवित रहने र कैयौं खानेकुराका सामाग्रीहरु कम तापमानमै एक ठाउबाट अर्को ठाउमा लैजाने गरिन्छ ।

    तर अनुसन्धानकर्ताहरुले यो सैद्धान्तिक विषय मात्र भएको बताउछन् । उनीहरुले ल्याबभन्दा बाहिर व्याबहारिक रुपमा हेर्ने हो भने यो सम्भव नदेखिने बताउछन् ।

    युनिभर्सिटी अफ लेस्टरमा रेस्पीरेटर साइन्सकी  एसोसियट्स डाक्टर जुलियन ट्याग बाहिरि वातावारण लगातार बदलिने हुनाले लामो समयसम्म भाइरस जीवित रहन सक्दैनन् ।

    बेलायतको रटगेर्स युनिभर्सिटीका माइक्रोवायलोजीका प्रोफेसर इमान्युयल गोल्डम्यानले ल्याबमा गरिएको अध्ययनमा १० मिलियन भाइरल पार्टीकल्सलाई नमुनाको रुपमा प्रयोग गरेर अध्ययन गरिन्छ र एक किसिमको नतिजा आउछ तर एक पटक आच्छ्यु गर्दा या खोक्दा एक एरोसोल ड्रापलेटमा केवल सयको करिब भाइरस पार्टीकल्स हुने गर्दछन् । उनले निर्जीव सतहबाट भाइरस संक्रमणको सम्भावना निकै कम हुन्छ । यस्तो परिस्थितिमा यस्तो सम्भव छ की कुनै संक्रमित व्यक्तिले कुअनी सतहमा खोकेमा वा आच्छ्यु गर्नासाथ तुरुन्तै कुनै अर्को व्यक्तिले सो सतह छोएमा (एक या दुई घण्टा भित्र) सर्न सक्ने विषय नकार्न सकिन्न ।

    डाक्टर ट्यागले खानेकुराको प्याकेटबाट कोरोना सर्छ भन्ने कुरा प्रमाणित गर्न निकै गार्हो हुने बताएकी छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत खाने या खानेकुराको प्याकेटबाट कोरोना संक्रमणको पुष्टि हुने जस्तो अहिलेसम्म कुनै घटना प्रमाणित भएको छैन ।

    तर पनि डब्लुएचओले संक्रमणबाट बच्न कैयौं उपायका बारेमा भने बताउदै आएको छ ।

    डब्लुएचओले खानेकुराको प्याकेटलाई किटाणुरहित अग्रण जरुरी छैन तर प्याकेट छोएपछि र खान खानु अगाडी हात राम्रोसँग धुन भने जरुरी छ ।

    सामान्य तया किराना पसलमा समान किन्न जादा अहिलेको परिस्थितिमा अनुसन्धान र अध्ययनमा जे कुरा आएको भएपनि राम्रोसँग मास्क लगाएर र हातमा पञ्जा लगाएर जाने, समान किन्दा अर्को व्यक्तिसँगको भौतिक दुरी कायम गर्ने, समान लिएर आएपछि आफ्नो हात राम्रोसँग धुने गर्न जरुरी देखिन्छ ।

    केहि स्वास्थ्य विशेषज्ञहरुले एक पटक प्रयोग भएको प्लाष्टिक झोला फेरी प्रयोग नगर्न समेत सल्लाह पनि दिएका छन् । यो पनि कुनै प्रमाणित विषय नभएर सावधानी अपनाउने हिसाबले दिइएका सल्लाह हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑