• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा अरुलाई न्याय दिलाउने प्रहरी परिवारले आफै न्याय पाउन प्रहरी कार्यालय ,भएन सुनवाई

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार २०:१६
  • ३१८५

    वीरगञ्ज । अरुलाई न्याय दिलाउन दिन रात नभनि खटिरहको एक प्रहरी परिवारले आफै न्याय पाउन प्रहरी कार्यालय भौतारिनु परेको घटना प्रकाशमा आएको छ ।
    पर्साको छिपहरमाई गाउपालीका वडा नम्बर ५ भिस्वाका स्थानीय मुकेश गुप्ताको परिवारले आज १० औ दिन देखी प्रहरी कार्यालय धाउदा समेत कुनै सुनवाई नभएको गुनासो गरेका छन ।
    भिस्वा कै स्थानीय अशोक रौनियारको परिवारले आफनो परिवार संग भदौ १ गते झगडा गरेर मर्णासन्न हुने गरी कुटपिट भएको घटनामा प्रहरीले जाहेरी दर्ता नगरेको पिडीत मुकेश गुप्ताले आरोप लगाए ।
    मुकेश गुप्ता,धनवन्ती देवी र सरिता कुमारी लाई कुटपिट गरी टाउको फुटाउनुको साथै हाथ समेत भाचिदिएर गम्भीर घाइते भएको अवस्थामा वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार पछी हाल अली अर्थो अस्पतालमा थप उपचार भइरहेको पिडीत गुप्ताले बताए ।
    ज्यान मार्ने उद्देश्य ले नै प्रि प्लांनिंग अनुसार आफनो परिवार माथी भएको उक्त घटनामा परेर हाल सम्म उपचार मै रहेको आफनो परिवारलाई यस्तो अवस्थामा पुर्याउनेलाई कार्यवाही गर्न जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा जादाँ समेत कुनै सुनवाई नभएको पिडित गुप्ताले आरोप लगाए ।
    पर्साका एसपी गंगा पन्त र डिएसपी मनोजित कुँवरलाई समेत भेटेर अवस्था बारे पटक पटक जानकारी गराएपनि कुनै सुवाई नभएको उनले दुखेसो पोखे ।
    प्रहरीले जाहेरी दर्ता नगरेपछि हुलाक मार्फत समेत जाहेरी दर्ताका लागी पठाइएपनि हाल सम्म प्रहरीले जाहेरी दर्ता नगरेको उनले आरोप लगाए ।
    जाहेरी दर्ता गर्नुको सटटा प्रहरीले बरु गाउ मै गएर मिलापत्र गर्नुस भनेर पठाउने गरेको उनले बताए ।
    आज घटना भएको ११ दिन भयो मेरो परिवार अहिले पनि उपचार मै छ पिडकहरु खुलेयाम घुमिरहेका छन प्रहरीले कुनै वास्ता गर्दैन कहाँ न्यायको लागी जाने भनेर दुखेसो पोखेँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑