• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सङ्घ सरकारले वीरगञ्ज पठायो ९ जना विशेषज्ञ चिकित्सकको टोलि

  • वीरगंज संजाल
  • ११ भाद्र २०७७, बिहीबार ०७:०६
  • २९४१

    वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सास्थित नारायणी अस्पतालमा ९ जना चिकित्सकको विशेष टोलि पठाएको छ । कोरोनाभाइरस महामारीले आक्रान्त बनेको वीरगञ्जमा स्वास्थ्यकर्मी र चिकित्सकनै सङ्क्रमित भएपछि अस्पताल सञ्चालनमा समस्या आएको थियो ।

    प्रदेश सरकार अहिलेपनि सम्मेलन, छलफल र गोष्टिमा व्यस्त रहेको बेला सङ्घ सरकारले वीरगञ्जमा विशेषज्ञको टोलि पठाएर प्रदेश सरकारको काम कारवाही गर्ने शैली माथि ठुलो प्रश्न उठाएको छ ।

    मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्ला पर्सानै सङ्क्रमणका कारण आक्रान्त बनिरहेको बेलापनि उनले कुनै ठोस काम नगर्न नसकेको जनतामा व्यापक गुनासो छ ।

    प्रदेश नं. २ को जनताले मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकार पूर्ण रूपले असफल भएको बताउँदै उनको राजनीमासमेत माग गरेका छन् ।

    स्वास्थ्यकर्मी र चिकित्सक सङ्क्रमित भएर अस्पताल सञ्चालनमा आएको समस्यालाई मध्य नगर गर्दै सङ्घीय सरकारले वीरगञ्जको नारायणी अस्पतालमा ९ जनासहित प्रदेश नं. २ मा २२ जना विशेषज्ञ चिकित्सकको टोलि पठाएको छ ।

    मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टकाले मंगलबार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका जानकारी दिए ।

    त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा बिहीबार जाने तयारीमा छन् । उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जानेछन् । १ जनाको भने यी दुईमध्ये कुन अस्पतालमा जाने भन्ने टुंगो लागिसकेको छैन ।

    सरकारी छात्रवृत्तिमा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत विशेषज्ञ पढेका चिकित्सकहरुलाई प्रदेश २ मा पठाइएको हो । उनीहरुले त्यहाँ गएर कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणमा खटिनेछन् । विष्टले भने, ‘कोरोना संक्रमण बढंदै गएको अन्य जिल्लामा पनि चिकित्सक पठाउने तयारी भइरहेको छ।’

    मन्त्रालयले यसअघि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा विशेषज्ञता अध्ययनरत चिकित्सकलाई सुदूरपश्चिम र प्रदेश नं. ५ पठाएको थियो ।

    अहिले भने एमडी/एमएस उतीर्ण भएका विशेषज्ञ चिकित्सकलाई खटाइएको हो । त्यसैगरी अन्य २० भन्दा बढी चिकित्सकलाई कोभिड अस्पतालमा पठाउन तयारी अवस्थामा राखिएको विष्टले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑