• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    दुई लोककथा

  • वीरगंज संजाल
  • Aug 17, 2019, 9:36 pm
  • ४८८५

    फरक ठाउँबाट आएका दुई युवती सत्य र मिथ्याको भेट सहर नजिकैको जंगलमा भयो । उनीहरुले एकअर्कामा परिचय गरे । दुवै जवान थिए । दुबै आफ्नै खालका सौन्दर्यले भरिपूर्ण थिए ।

    उनीहरु खुबै मिले । एकअर्काका कुरा सुने । सत्य केही लजालु थिई, मिथ्यालाई त्यही कुरा मनपर्‍यो । मिथ्या खुब बोलिरहने स्वभावकी थिई, सत्यालाई उसको त्यही कुरा मनपर्‍यो ।

    घाम चर्कँदै गएपछि दुवैले नजिकैको तलाऊमा नुहाउने निर्णय गरे । दुबै वस्त्रविहीन भएर हृदय फुकाएर नुहाउन थाले । अचानक मिथ्या तलाऊ बाहिर निस्किई । त्यसपछि उसका कपडा लगाइ र त्यसमाथि सत्याको कपडा लगाएर ऊ भागी ।

    सत्या तलाऊ बाहिर निस्कँदा मिथ्या निकै पर पुगेकी देखिई । सत्या नाङ्गै उसको पछाडि दौडिई । बजार नजिकै पुगेपछि मिथ्या कतै अलप भई । सत्या भने नाङ्गै मिथ्यालाई खोज्न थाली ।

    मानिसले नाङ्गै कुदिरहेकी सत्यालाई देखेर जिस्क्याए । जवान युवती यसरी नाङ्गै हिँड्दा उसलाई छि छि र दूरदूर गर्न थाले । ऊ लाजले रातोपिरो भएर पुनः जंगलमा फर्कि । यता मिथ्या सत्याको कपडा लगाएर शहरमा सानको जीवन बाँच्न थालेकी छे ।

    जुन दिनदेखि सत्य बस्तिबाट हराइ त्यही दिनदेखि सबैतिरको अमन चैन विग्रीएको छ । तर सत्यलाई खोज्ने जाँगर भने कसैले चलाएको देखिदैन ।

    हरिण

    तिर्खाएको हरिण पानी खान खोलामा झर्‍यो । पानी खाँदै गर्दा उसले आफ्ना रहरलाग्दा सिंग देख्यो ।

    ‘आहा, कति रहरलाग्दा मेरा दुबै सिंगहरु । मेरी पोथीले पनि यही सिंग देखेरै मनपराएकी होली ।

    उसले आफ्ना खुट्टा हेर्‍यो । रहरलाग्दो ज्यानमा टाँसिएको खिरिलो खुट्टा उसलाई पटक्कै मनपरेन । ‘मेरा गोडामात्र नराम्रा र साना छन् । उसले सोच्यो, ‘कहाँ राजाले लगाउने श्रीपेज जस्तो सिंंग, कहाँ सिन्के खुट्टा ?

    अघिदेखि हरिणलाई पच्छ्याइरहेको भोको सिंहले अचानक ऊमाथि हमला गर्‍यो । कसो कसो ऊ फुत्कियो । हरिण अघिअघि, सिंह पछिपछि दुबै आफ्नो जीवन बचाउन दौडन थाले । खुला मैदान पार गरेपछि जंगल आयो । जंगल पुग्न लागेपछि हरिणमा बाँच्ने आशा पलायो ।

    अचानक एउटा ढलेकेा रुख छेऊबाट पार हुँदै गर्दा हरिणको सिंग रुखको डोड्कामा अड्कियो । सिगं निकाल्ने प्रयास गर्दागर्दै हरिणले सोच्यो, ‘कस्तो हरिलठ्ठक रहेछु । जुन खुट्ालाई नराम्रो सोच्थेँ, त्यसले ज्यान बचाइदियो । जसमाथि गर्व गर्थे, त्यसलै ज्यान लिनेभयो ।

    संकलन : अश्विनी कोइराला

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने
  • रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित
  • सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी
  • सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    संसद्‌मा एमालेको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने ?

    जनशक्तिको अभावका बाबजुद उच्च अदालत वीरगञ्जको उल्लेखनीय प्रगति, ७१.०८ प्रतिशत मुद्दा फर्छ्योट

    आचार्य एकेडेमीमा विद्यार्थीद्वारा आयोजित गुरु पूर्णिमा कार्यक्रम सम्पन्न

    वडाध्यक्ष चतुर्वेदी पक्राउ परेको विरोधमा वीरगन्ज महानगरका ३२ वटै वडा कार्यालयमा कामकाज ठप्प

    सुनसरी घटना: मृतक परिवारलाई २ लाख, घाइतेलाई ५० हजार दिने कोशी सरकारको घोषणा

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहा जाने तयारीमा गृहमन्त्री सुधन गुरुङ, मृतकका परिवारलाई भेट्ने

    News

    रोटरी महावीर जयपुर फुट पुनर्स्थापना केन्द्रद्वारा निःशुल्क कृत्रिम हात–खुट्टा वितरण, पाँच वर्षमा ११०० भन्दा बढी लाभान्वित

    News

    सिरहामा झडपका क्रममा गोली लागेर एक किशोरको मृत्यु, विभिन्न क्षेत्रमा कर्फ्यू जारी

    News

    सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

    News

    लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीले गठन गरे समिति

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑