• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भगवान रामसँग जोडिएका १० कुरा

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०७:०१
  • ३०८९

    भगवान राम हिन्दु धर्मालम्बीहरुको आस्थाको महान प्रतिक हुन् । अयोध्यामा राम मन्दिरको निर्माण गरिएको छ । आज हामी रामसँग जोडिएका महत्वपुर्ण तथ्यको बारेमा बताउँछौ । हिन्दु धर्म अनुसार वैवस्वत मनुको १० छोरा थिए । इल, इक्ष्वाकु, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, आदी । श्रीरामको जन्म इक्ष्वाकुको कुलमा भएको थियो ।

    श्रीराम शास्त्रमा भगवान विष्णुको अवतार भएको उल्लेख गरिएको छ । विष्णुले राजा दशरथको दरबारमा एक मानिसको रुपमा जन्म लिएका थिए । रामले उच्च आदर्श, वचनबद्धता र कर्तव्यनिष्ठाको कारण मर्यादा पुरुषोत्तम कहलिएकाले भगवानको रुपमा पुजा गरिन्छ ।

    राजा दशरथ र कौशल्याको छोरी शान्ता थिइन् । कौशल्याले शान्तालाई बहिनी वर्षिणीको गोदमा दिएकी थिइन् उनका कोहि सन्तान थिएनन् ।

    रामले दिएको सबैभन्दा ठुलो शिक्षा आफुले दिएको वचन र कर्तव्यको पालन गर्नु हो ।

    कैकयीद्धारा राजा दशरथले आफ्नो छोरा रामलाई १४ वर्ष वनवास माग्नुको वास्तविक कारण थोरैलाई मात्र थाहा छ । वास्तवमा कैकयी रानी अश्रपतिको छोरी थिइन् । उनको शिक्षा दिने रत्नऋषि थिए । रत्नऋषिले कैकयीलाई दशरथको कुनै सन्तानले राजगद्दीमा बस्न नपाउने बताएका थिए । दशरथको निधनपछि कुनै सन्तान १४ वर्ष वनवास नगई गद्दीमा बसेमा रघुवंशको नाश हुने भविष्यवाणी गरेका थिए ।

    माता सीताको हरण रावणले गरेका थिए । सीतालाई खोज्दै गएका राम लक्ष्मणले सीताको गहना र कर्णफुल भेट्टाउछन् । रामले उक्त कर्णफुल सीताको हो भन्छन् तब लक्ष्मणले आफु दाजु भाउजुको सेवक भएकोले भाउजुको सिरको नभई पाउ मात्र पहिचान गर्न सक्छु भनेका थिए ।

    श्रीरामको हनुमानससँगको भेटको रोचक कहानी छ । हनुमानले ब्राह्मणको रुप धारण गरे उनीहरु भएको स्थानमा पुगेका थिए ।

    भगवान रामलाई पत्नी सीताको वियोग सहन परेको थियो । देवऋषि नारद मुनिले दिएको श्रापको कारण वियोग भोग्नु परेको थियो ।

    भगवान रामले माता सीतालाई त्याग गरिदिएका थिए ।

    अयोध्या आगमन भएपछि केही वर्ष सम्म अयोध्याको राजपाट सम्हाले र त्यसपछि गुरु वशिष्ठ व ब्रहाले उनलाई संसारबाट मुक्त हन आदेश दिए र उनले जलको समाधि लिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑