• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा २४ घण्टाभित्र कोरोनाबाट चार जनाको मृत्यु

  • वीरगंज संजाल
  • १० भाद्र २०७७, बुधबार ०७:०१
  • २९३७

    वीरगंज।  वीरगंजमा एकदिन भित्र चार व्यक्तिले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउँने यो पहिलो घटना हो ।वीरगंजमामा पछिल्लो २४ घण्टाभित्र चार व्यक्तिले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

    वीरगंजमा सञ्चालित दुई कोभिड विशेष अस्पतालमा भदौं ९ गते बिहान ६ बजेदेखि राति ११ बजेसम्मको अन्तरालमा चार व्यक्तिको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । ज्यान गुमाउँने सबै सङ्क्रमित बारा जिल्लाका बासिन्दा हुन् ।

    नारायणी अस्पतालको मातहातमा सञ्चालित अस्थायी कोभिड विशेष अस्पताल गण्डक दुई जान र अस्थायी कोभिड विशेष अस्पताल वीरगंज हेल्थ केयरमा दुई जनागरी चार जनाको सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

    उनले भदौं ९ गते मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मको अन्तरालमा गण्डकमा दुई जनाले र राति ८ बजेदेखि ११ बजेको बीचमा वीरगंज हेल्थकेयरमा थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको बताए ।

    वीरगंज हेल्थ केयरमा मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका वडा नम्बर १ छातवाका ४२ वर्षीय पुरुषको रहेका छन् ।

    कलैयाका पुरुषलाई भदौं २ गते सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो भने विश्रामपुरका पुरुषलाई मंगलबार दिउँसो भर्ना गरिएको डा. चौरसियाले बताए । दुवै सङ्क्रमितहरुको छातीमा गम्भीर किसिमको छातीमा निमोनिया देखिनका साथ् स्वाप्रस्वासमा समेत समस्या आइरहेको उनले बताए । विश्रामपुरका सङ्क्रमितको एक पटक मृगौला प्रत्यारोपण पनि गरिएको उनले जानकारी दिए ।

    त्यस्तै गण्डक अस्पतालमा मृत्यु हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियारटोलका ५९ वर्षीय र स्वर्ण गाउँपालिका वडा नम्बर ४ बस्ने परशुरामपुरका ७२ वर्षीय पुरुष रहेका छन् । उनीहरु मध्ये एक जनाको मंगलबार बिहान ६ बजे मृत्यु भएको थियो भने अर्का सङ्क्रमितले ११ बजेको करिबमा आइसीयुमा उपचार गराउँने क्रममा ज्यान गुमाएका थिए ।

    परशुरामपुरका पुरुसलाई केहि दिन घरमै आइसोलेट गरेर स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको डा. चौरसियाले बताए । उनिपनि गम्भीर किसिमको निमोनियाबाट सिकिस्त भएको उनले जानकारी दिए । त्यसैगरी महागढीमाईका सङ्क्रमितलाई भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा अत्याधिक समस्या हुनका साथ निमोनियाको समेत लक्षण देखिएको डा. चौरसियाले बताए ।

    योसँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ४२ पुगेको छ । जसमध्ये १ जनाको पहिचान खुलेको छैन भने पर्साका ३१, बाराका ९ र रौतहटका २ जना रहेका छन् । पर्सामा सङ्क्रमितको संख्या २ हजार पुग्न लागेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑