• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणीको पिसिआर ल्याबमा स्वाब परिक्षण बिना नै रिर्पोट नेगेटिभ

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार २३:३१
  • ५४१७

    बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्पतालमा भएको चरम लापरवाही उदाङ्गो भएको छ । स्वाब संकलनका लागि खटिएका स्वाथ्यकर्मी र नारायणी अस्पतालको पिसिआर ल्याबका स्वास्थ्यकर्मी तथा कर्मचारीको चरम लापरवाहीको पछिल्लो उदाहरण हो – एक व्यक्तिको स्वाब परिक्षण बिना नै रिर्पोट नेगेटिभ आउनु ।

    “एक घर एक पिसिआर परिक्षण”का लागि स्वास्थ्यकर्मीको टोली गत साउन १८ गते बीरगन्ज महनगरपालिका वडा नं. २५ खल्वाटोला श्रीर्सिया पुगेको थियो । तर त्यहाँका धेरै स्थानीयले त्यो दिन आफ्नो स्वाब दिएका थिएनन् ।

    कारण, यदि संक्रमण पुष्टि भयो भने आइसोलेसनमा जानुपर्ने र त्यहाँ उपलब्ध हुने गुणस्तरहिन खाना र फितलो व्यवस्थापनका कारण भोग्नुपर्ने पिडा ।

    अर्को, नारायणी अस्पतालले पिसिआर परिक्षणको दुई चार ओटा रिर्पोट फरक परेपछि त्यहाँका मानिसमा रिर्पोटको विश्वसनियता लिएर शंका उब्जेको थियो ।

    किनभने नारायणीले पिसिआर परिक्षणको रिर्पोट दिएका एक/दुई व्यक्तिको नेगेटिभ रिर्पोट पोजेटिभ र पोजेटिभ रिर्पोट नेगेटिभ आएको समाचार स्थानीयहरुले सुनेका थिए ।

    तर पनि मनमा विभिन्न शंका उप-शंका बाबजुद बीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सियाका राम अवतार हजाराले पिसिआर परिक्षणका लागि आफ्नो स्वाब संकलन गराएका थिए ।

    बीरगन्ज महानगरपालिकाको “एक घर एक पिसिआर परिक्षण”का क्रममा गत साउन १८ गते उनले राष्ट्रिय आधारभुत विद्यालयमा पुगेका स्वास्थ्यकर्मीको टोलीलाई आफ्नो स्वाब दिएका थिए ।

    हजारासहित केहीले मात्र त्यो दिन स्वाब संकलन गराएका थिए । उनले स्वाब त संकलन गराए तर आफ्नो स्वाब संककित भाँडो भने आफुसँगै घर लिएर फर्केका थिए, कारण उहीं ।

    स्वाबको भाँडो नै घर लिएर आएका हजारालाई के रिपोट आउने हो चिन्तै भएन । भाँडो नै घर लिएर आएपछि कुनै मतलब नै नगरी उनी आफ्नै दैनिकी गुजारिरहेका थिए । तर साउन २४ गते सार्वजनिक भएको नारायणी अस्पतालको पिसिआर परिक्षण रिर्पाेट अनुसार हजाराको रिर्पोट नेगेटिभ आयो ।

    पिसिआर परिक्षणका लागि संकलन गराएको भाँडोसहितको स्वाब नै घर लिएर आएको परिक्षणको रिर्पोट नेगेटिभ आएपछि हजारा आश्चर्यमा परेका छन् । तर यसबारे उनले कसैलाई पनि भनेका थिएनन् ।

    दैनिक मजदुरी गरेर खाने हजाराले रिर्पोट आएको केही हप्तापछि कार्यस्थलमा आफुभन्दा अलि जान्ने बुझ्ने एक व्यक्तिलाई नारायणीको यो लापरवाहीबारे सुनाए । ती व्यक्तिले उनको स्वाबको भाँडो र परिक्षण रिर्पोकको हार्ड कपी पनि हेरेपछि लापरवाहीबारे पुष्टि भयो ।

    उनले तुरुन्ते बीरगन्ज महानगरपालिका वडा नं. २५ कै भन्सार टोलका संजय सिंहलाई यो कुरा बताएर सामाजिक सन्जालमा राखिदिन भने । सिंहले मंगलबार साँझ फेसबुकमा हजाराको स्वाब र सो को रिर्पोट पनि राखेपछि नारायणी अस्पतालको यो लापरवाही बाहिरिएको हो ।

    उनले फेसबुकमा फोटो राख्दै लेखेका छन्, “बीरगन्जको श्रीर्सिया वार्ड २५ मा एक घर एक पिसिआर परिक्षण गरिएको थियो । परिक्षण गरिने बेला राम अवतार हजराजी ले स्वाब परिक्षण नगराई स्वाबको डब्बा घर लिएर जानु भयो ।

    तर केही दिन पछि रिर्पोटमा नेगेटिभ आउँछ । यस्तो किन र कसरी भयो ? के यहाँको ल्याबमा खेलवाड गरिदंैछ ? स्वाब संकलनमा खटिएका, डाक्टरहरूले किन यसतो गर्दैछन् ।

    बिना परिक्षण को रिर्पाेट कसरी आयो । हामी डाक्टरहरूलाई भगवान मान्छौं । तर साच्ची कै मा भगवान रहेछन्, बिना परिक्षणकै रिपोट बनाउँदो रहेछन ।….यस्तो रिर्पाेट बनाउने माथि कारवाही हुनुपर्छ ।”यो समाचार नेपालपोष्टदैनिकमा प्रकाशित गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑