• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा मृतक संख्या ६७ पुग्यो

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार १९:२४
  • २९३३

    वीरगंज  | प्रदेश २ मा मंगलवार १ सय ६४ कोरोना संक्रमित थएिका छन्। जसमध्ये २६ जना महिला छन्। योसँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ८१ पुगेको छ।

    सामाजिक विकास मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी सर्लाहीकामा कोरोना पुष्टि भएको छ। यस्तै धनुषाका ३८ जना, महोत्तरीका १७ जना, सिरहाका १५ जना, बाराका १७ जना र रौतहटका २६ जनामा कोरोना संक्रमण देखिएको छ।

    कोरोनाको ‘हट स्पट’ पर्सामा भने मंगलबार मात्र १ जना संक्रमित थएिका छन्। धनुषाका संक्रमितमध्ये जनकपुरस्थित प्रादेशिक अस्पतालकै ५ कर्मचारी छन्।

    यस्तै अस्पतालमा उपचाररत अन्य ४ विरामीमा समेत कोरोना पुष्टि भएको छ। नेपाल प्रहरी १ जना, नेपाल बैंकका १ जना, जानकी फाइनान्स वित्तिय संस्थाका ४ जना र भेटनरी हस्पिटलका १ जना कर्मचारी समेत कोरोना संक्रमित भएका छन्।

    यस्तै जिल्ला प्रशासन कार्यालयका एक प्रशासकीय अधिकृतमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। तर उनलाई सामाजिक विकास मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन।

    उनी अहिले होम आइसोलेसनमा बसेको बताइएको छ। मन्त्रालयले सबै मृतकलाई समावेश गरेन सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा २ जनाको मात्र मृत्यु भएको जनाएको छ।

    मन्त्रालयले तथ्यांक अनुसार बलवा नगरपालिका ३ का ७२ वर्षीय पुरुष र लहान नगरपालिका १२ का २२ वर्षीय युवकको कोरोनाले ज्यान गएको मन्त्रालयले जनाएको छ।

    यद्यपि बारामा २ पुरुष र महोत्तरीमा समेत एक पुरुषको मंगलबार मृत्यु भएको छ। तर यी दुई जनालाई तथ्यांकमा मन्त्रालयले समावेश गरेकाे छैन। योसहित यस प्रदेशमा मृत्यु हुनेको संख्या ६७ पुगेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण
  • २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    News

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    News

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑