• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साल्ट ट्रेडिङले आयात गरेको ५० हजार बोरा मल भिजेर नष्ट

  • वीरगंज संजाल
  • ९ भाद्र २०७७, मंगलवार १४:३४
  • २७५७

    वीरगन्ज | सरकारले अनुदानमा किसानलाई वितरण गर्नका लागि विदेशबाटबाट साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत आयात गरेको ५० हजार डिएपी मल भिजेर नष्ट भएको छ।

    आपूर्तिकर्ता स्वीस सिंगापुरले आपूर्ति गरेको ५०  हजार बोरा डिएपी मल, भारतको कोलकत्ता बन्दरगाहबाट रेल मार्ग हुँदै वीरगन्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह (ड्राईपोर्ट) यार्डमा शनिबार बेलुकी आइपुगेको हो।

    भारतीय रेलबाट सुख्खा बन्दरगाहमा ल्याइएको ५० हजार बोरा डिएपी बलमध्ये करिब ४० हजार बोरा मल पानीले भिजेर बिग्रिएको अवस्थामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन वीरगन्जका प्रमुख आमोद लामिछानेले बताए। ४३ वटा बेगन (रेलको डिब्ब ) मा रहेको ५० हजार बोरा मल आइतबार अनलोड गरेर सुख्खा बन्दरगाहको गोदाममा राख्ने क्रममा भिजेको अवस्थामा पाइएको लामिछानले बताए।

    ‘रेलको डिब्बाबाट मलको बोरा आइतबार अनलोड गरेर ड्राइपोर्टको गोदाममा राखिएको छ’, उनले भने, ‘३५ सयदेखि ४ हजार भिजेको खबर पाएका छौँ।
    लामिछानेका अनुसार सिंगापुरबाट पानीजहाजबाट कोलकत्ता ल्याएर राखिएको मल त्यहीं भिजेको हो। एक डेढ महिना पहिले बंगालको खाडीमा आएको ‘अम्फन’आँधीका कारण कोलकत्ता बन्दरगाहमा उक्त डिएपी मल भिजेको हो।

    उनले भने, ‘बंगालको खाडीमा आएको ‘अम्फन’आँधीका कारणले मल भिजेको जानकारी पाएका छौं , यस विषयमा आपूर्तिकर्ता स्वीस सिंगापुरसँग पनि कुरा भइसकेको छ। हामीले नभिजेको फ्रेस मल मात्रै बुझने हो। भिजेको र खराब बोराको मल आपूर्तिकर्ताले नै व्यहोर्नु पर्छ।’ नेपालले डलरमा एलसी (प्रतितपत्र) खोलेर ल्याउने भएकोले राष्ट्र बैंकको नियम अनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने हुन्छ।

    त्यसैले त्यसलाई बीचबाटोमा नै रोक्न मिलेन। नेपालमा आयात गर्न खोलिएको प्रतीत पत्र अनुसारको सामान नेपालमा आयात देखिएन भने फेरि मुद्रा अपचलन गर्‍यो भन्ने आरोप लाग्छ। त्यही भएर भिजेको डिएपी मल वीरगन्ज भित्र्याइएको हो।

    लामिछानेले मल एक महिना जति गोदाममा ल्याएर राख्ने र त्यसपछि त्यसको अवस्था कस्तो देखिन्छ हेरेर सद्धे बोरा मल मात्रै किसानलाई वितरणका लागि बजारमा पठाउने बताए। सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले भने भिजेर बिग्रिएको मल कुनै पनि हालतमा भन्सार जाँचपास नगर्ने बताए।

    सैद्धान्तिक हिसाबले पनि आयात अयोग्य कुनै पनि मालवस्तुको भन्सार जाँचपास गर्न नमिल्ने प्रावधान रहेको भन्दै श्रेष्ठले भने, ‘पानीले भिजेर खराब भएको मल जाँचपास नगर्नु भन्ने निर्देशन भइसकेको छ।’

    साल्ट ट्रेडिङले आयात गरेको डिएपी मल भिजेर बिग्रिएका कारण भन्सार जाँचपास नहुने भएकाले साल्ट ट्रेडिङ कर्पोरेसनलाई करोडौंको घाटा हुने देखिएको छ।यो समाचार अन्नपूर्णापोस्टमा प्रकाशित गरिएको छ |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑