• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मी पक्राउ

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार १८:३७
  • ४७८१

    वीरगञ्ज  । महिलालाई जबरजस्ती गर्न खोज्ने स्वास्थ्यकर्मीलाई निजगढ प्रहरीले आइतवार नियन्त्रणमा लिई अनुसन्धान थालेको छ।

    रौतहटको कटहरिया नगरपालिका–२ घर भई हाल निजगढ नगरपालिका–११ रतनपुर बजार टोलमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएका २६ वर्षीय प्रमोद साह बनियालाई पक्राउ गरेको हो।

    हिजो भदौ ७ गते आइतवार दिउँसो करीब ११ः५५ बजे उपचारका लागि गएकी रतनपुरीकै एक १८ वर्षीया विवाहिता महिलालाई उपचारका नाममा एक्लै पारी अचेत हुने सुई लगाइ उनीमाथि जबरजस्ती करणी प्रयास गरेको पीडित महिलाले आरोप लगाएकी छन्।

    ती महिलामाथि अभद्र व्यवहार गर्दै करणी गर्ने हर्कत गर्न थालेपछि अर्धचेत महिला भागेर घर पुग्ने क्रममा बाटैमा अचेत हुन पुगेको पीडित महिलाकी पति विजय गोलेले बताएका छन्।

    स्वास्थ्य सेवा जस्तो मानवीय सेवा दिने स्वास्थ्यकर्मीले महिलामाथि नै अमानवीय कार्य गर्न खोजेपछि कडा कानूनी कारबाही गर्नुपर्ने भनी पीडित महिलाका पति गोलेले सोमवार इलाका प्रहरी कार्यालय निजगढमा किटानी जाहेरी दिएका छन्।

    महिला पेटको उपचारका लागि स्वास्थ्य क्लिनिक गएकी थिइन्। यता आरोपित स्वास्थ्यकर्मीलाई हिजो दिउँसो नियन्त्रणमा लिई अनुसन्धान थालिएको इप्रका निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए।

    बारामा महिला हिंसा न्यूनीकरण गर्न भन्दै स्थानीय तहहरूले अन्तत्र्रिmया, गोष्ठी, –याली बर्सेनि गर्दै आइरहे पनि खासै न्यूनीकरण भएको छैन।

    बारामा एक वर्षभित्र ४५ वटा जबरजस्ती करणीका घटना भएका छन् भने २३ वटा करणी प्रयासका घटना भएको जिल्ला प्रहरी कार्यालय बाराको तथ्याङ्कले देखाएको छ।प्रतीक दैनिकबाट साभार ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑