• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्ज भन्सार राजस्व असुली लक्ष्यको ६८.३५ प्रतिशत मात्र

  • वीरगंज संजाल
  • ८ भाद्र २०७७, सोमबार १८:१०
  • ३३२५

    वीरगंज | वीरगंज भन्सार राजस्व असुली लक्ष्यको ६८.३५ प्रतिशत मात्र  भएको छ   |  वीरगंज भन्सार कार्यालय चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व असुली लक्ष्य भेट्टाउन असफल भएको छ । श्रावन महिनामा ११ अर्ब ४२ करोड ७४ लाख २० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले जम्मा ७ अर्ब ८१ करोड ७४ लाख २० हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

    यसरी राजस्व असुली लक्ष्यको ६८ दशमलब ३५ प्रतिशत मात्र संकलन हुन सकेको छ ।लक्ष्य अनुरुप राजस्व असुली हुन नसक्नुको मुख्य कारण वीरगंजमा जारी निषेधाज्ञा रहेको कार्यालयका सूचना अधिकृत विमलकुमार साहले बताए ।

    चालु आवका लागि यो भन्सारले १ खर्ब ७२ अर्ब ७९ करोड ८१ लाख ७५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको छ । गत आवमा लक्ष्य १ खर्ब ८८ अर्ब ९४ करोड रुपैयाँ थियो ।

    यस वर्ष राजस्व असुलीको लक्ष्य घट्नुमा राष्ट्रिय बजेटको रुप नै सानो हुन गएकाले भन्सार विभागले नै यो कार्यालयलाई बजेटको लक्ष्य कम दिएको साह बताउँछन् ।

    कोभिड महामारीको समयमा दैनिक उपभोग्य वस्तु र खाद्यान्नको मात्र बढी आयात हुने गरेको छ । राजस्वमा योगदान गर्ने सवारी साधन र इन्धन जस्ता प्रमुख वस्तुहरूको आयात घट्दो क्रममा रहेकाले पनि राजस्व असुलीमा नकारात्मक असर परेको हो ।

    यीबाहेक यो नाकाबाट औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु, विद्युतीय उपकरण आदि वस्तु आयात हुने गर्छ । राजस्व संकलन तथा आयात निर्यातका दृष्टिले यो भन्सारले मुलुककै प्रमुख स्थल नाका भन्सार पनि हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑