• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मास्क नलगाउनेलाई सय रुपैयाँ तिराउने सिडिओको निधारमा मास्क, कसले गर्छ कारवाही?

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १६:०३
  • ५२१३

    वीरगंज | देशमा कोरोना महामारी छ। प्रदेश २ को पर्सा, बारा र रौतहटमा संक्रमित बढेको बढ्यै छन्। प्रहरी प्रशासनले बाहिर हिँड्नेलाई मास्क अनिवार्य गरेको छ। मास्क नलगाउने तथा चिउडो र निधारमा लगाउनेलाई जरिवाना गर्ने गरेको छ।

    तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) भने निधारमा मास्क लगाएर अनुगमनमा हिँडिरहेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित मास्क नलगाएर भारतीय सीमावर्ती क्षेत्रमा अनुगमन गर्न गएका हुस्।

    उनले करिब मध्यान्ह १२ बजे आफ्नै फेसबुक गरेको पोस्टमा मास्क नलगाएको देखिन्छ। उनले नाक र मुख छोप्न प्रयोग गर्न लगाउने मास्क निधारमा लगाएको देखिएको छ। केही फोटोमा मुख मात्र छोपेको देखिएको छ।

    उनको यस्तो फोटो सार्वजनिक भएपछि समाजिक सञ्जालमा आलोचना सुरु भएको छ। कतिपयले समाजिक सञ्जालमै उनको फोटो पोस्ट गर्दै कारवाहीको माग गरेका छन्।

    बाराका पत्रकार साजिर मन्सुर लेख्छन्, ‘मास्क नलगाउने बाराका जनतालाई १ सय जरिवाना तिराई कारवाही गर्ने नियम लागु गर्ने बाराका सिडिओ पण्डितलाई कसले कारवाही गर्ने?’ अरुले पनि उनको पोस्टमा कडा आलोचना गर्दै तस्विर शेयर गरिरहेका छन्।

    भारतबाट मजदुर तथा मलको तस्करी हुँदैछ भन्ने सूचनाको आधारमा बाराका सुरक्षा समितिका अधिकारीसहित पूर्वी क्षेत्रको सिम्रौनगढ नगरपालिकाको ४ वटा नाकामा अनुगमनको क्रममा गएका प्रजिअ पण्डितले मास्क नलगाई ९ वटा मोटरसाइकलमा ल्याएका ४० बोरा मल नियन्त्रणमा लिएर वीरगंज भन्सारलाई बुझाएको जानकारी फेसबुकमार्फत दिएका छन्।यो समाचार पहिलो पोस्त अन्लाईन को लागि राधेश्याम पटेलले लेखनु भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑