• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एप्पलले माफी मागेपछि वर्डप्रेस एपमा आउन थाल्यो नयाँ अपडेट

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार २०:०२
  • २८६९

    वीरगंज। एप्पलले करिब एक महिनापछि आफ्नो एप स्टोरमा रहेको वर्डप्रेस एपका नयाँ अपडेटहरु अप्रुभ गरेको छ । निःशुल्क र ओपन सोर्स कन्टेन्ट म्यानेजमेन्ट सर्भिस (सीएमएस) को रुपमा विश्वभरी वर्डप्रेस चिनिन्छ ।

    तर एक महिनाअघि एकाएक एप्पलले वर्डप्रेसका नयाँ अपडेट अप्रुभ गर्न छोडेको थियो ।
    वर्डप्रेसले एप्पलको ‘ईन–पर्चेज मेकानिजम’ अनुसार एपभित्रै भुक्तानी प्रक्रिया समावेश नगरेकाले नयाँ अपडेटहरु अप्रुभ गरेकाे थिएन ।

    तर यसले प्रयोगकर्तालाई कुनै पनि चिज बिक्री नगर्ने भएकाले नयाँ अपडेट राेक्नु एप्पलकाे गल्ती भएकाे प्रतिक्रियाहरू आएका थिए ।

    वर्डप्रेसका संस्थापक मुलेनवेगका अनुसार आफूहरुले एपमा रहेका सपोर्ट पेजहरुलाई मात्र ब्लक गर्न अनुरोध गरेपनि एप्पलले आफ्नो प्रस्ताव अस्वीकार गरेको बताए ।

    एप्पलको विचारमा वर्डप्रेस एपले सिधै केही चिज बिक्री नगरेपनि एपमा रहेका सपोर्ट पेजहरु मार्फत प्रयोगकर्तालाई ‘पेड वर्डप्रेस डटकम प्लानहरु’ वा डोमेन किन्न चाहेमा वर्डप्रेसको वेबपेजमा जान मिल्ने सुविधा दिएको छ ।

    यही कारण एप्पलले वर्डप्रेस एपका नयाँ अपडेटहरु अप्रुभ नगरेकाे गुनासाे मुलेनवेगले गरेका थिए । निःशुल्क रुपमा वेबसाइट र ब्लग बनाउन तथा व्यवस्थापन गर्न वर्डप्रेस एपको प्रयोग हुँदै आएको छ ।

    एप्पलले वर्डप्रेस एपबाट ३० प्रतिशत आम्दानी लिनका लागि एपभित्र पेमेन्ट सिस्टम राख्न संकेत गरेपनि यो एपबाट कुनै पनि खरिदबिक्री नहुने भएकाले अन्ततः एप्पल आफ्नो कदमबाट पछाडि सरेको हो ।

    एप्पले वर्डप्रेसको डेभलपर अटोमेट्टिक टिमलाई खबर गरी आफ्नो तर्फबाट सिर्जना भएको भ्रमलाई लिएर माफी मागेको छ ।

    ‘हामीले डेभलपरलाई खबर गरेका छौं र हामीले सिर्जना गरेको भ्रमलाई लिएर माफी मागिसकेका छौं,’ एप्पलले भनेको छ ।

    वर्डप्रेसका संस्थापकले एप्पलको यो कदमलाई स्वागत गरेका छन् ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑