• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध टिकटकले कानुनी चुनौती दिने

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १८:०२
  • २१७७

    चिनियाँ एप टिकटकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएको प्रतिबन्धलाई चुनौती दिन कानुनी उपचार खोज्न थालेको छ । ट्रम्पको एउटा कार्यकारी आदेशले सेप्टेम्बरदेखि टिकटकको स्वामित्व भएको कम्पनी बाईटडान्ससँग कारोबार गर्न निषेध गरेको छ ।

    अमेरिकी अधिकारीहरूले टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको डेटा चिनियाँ सरकारलाई पठाउन सक्ने आशंका व्यक्त गरेका छन् । तर बाईटडान्सले त्यस्ता आशंका तथा आरोप निराधार रहेको बताउँदै आएको छ ।

    टिकटकले करिब एक वर्षदेखि ट्रम्प प्रशासनसँग आफूले सम्बन्ध राख्न प्रयास गरेको तर त्यसका लागि उचित प्रक्रियाको कमी र तथ्यप्रति ध्यान नदिने प्रशासन भएकाले त्यसो गर्न सम्भव नभएको बताएको छ ।

    कम्पनीका प्रवक्ताकाअनुसार, ‘कानुनी शासन रहेको छ र हाम्रो कम्पनी एवम् प्रयोगकर्ताहरूलाई निष्पक्ष रूपमा व्यवहार गरियोस् भन्ने सुनिश्चित गर्न हामीसँग कार्यकारी आदेशलाई न्यायिक प्रणालीमार्फत् चुनौती दिनुको विकल्प छैन।’

    ट्रम्पले उक्त एपमार्फत् चीनले अमेरिकी कर्मचारीहरू कहाँ छन् भन्ने पत्ता लगाउन सक्ने दाबी गरेका छन्। उनले धम्क्याउन र जासुसी गर्न कम्पनीहरूका सूचनाहरू पनि चीनलाई दिइन सक्ने आरोप पनि लगाएका छन् ।

    चिनियाँ कम्पनीहरूको विस्तारले अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेशनीति र अर्थतन्त्रलाई खतरामा पार्ने ट्रम्पले बताएका छन्। उनले कार्यकारी आदेशमा चिनियाँ कम्युनिस्ट पार्टीले एपले संकलन गरेको डेटामा पहुँच पाउने दाबी गरेका छन् ।

    टिकटकले भने आफूले कहिल्यै पनि चिनियाँ अधिकारीहरूलाई डेटा नदिएको बताएको छ । टिकटक एपको अमेरिकामा आठ करोड सक्रिय प्रयोगकर्ता छन् ।

    अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै जाँदा ट्रम्पले चीनविरुद्ध चलाइरहेका अभियानमा टिकटक र वीच्याटविरुद्धको कारबाही पछिल्लो घटना हो । उनी राष्ट्रपति भएदेखि नै चीनसँग व्यापार युद्ध चलिरहेको छ।

    तर टिकटकलाई प्रतिबन्ध लगाउनेमा अमेरिका मात्र एक्लो देश होइन । भारतले पनि उक्त एप बन्द गराएको छ भने अष्ट्रेलियाले पनि त्यस्तै कारबाही गर्न खोजेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑