• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किम जोङ उनले बहिनीलाई सुम्पिए थप जिम्मेवारी

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १४:१६
  • २१७३

    बीबीसी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी बहिनी किम यो जोङलाई राज्य सम्बन्धी थप जिम्मेवारी सुम्पिएका छन् । यसले यो जोङलाई किम शाषन प्रणालीमा शक्तिशाली स्थान दिलाउने दक्षिण कोरियाले खुफीया एजेन्सीले जनाएको छ ।

    उत्तर कोरियामा अझैपनि किम जोङ उनकै पूर्ण अधिकार लागू हुने भएपनि उनले जिम्मेवारी बोझ केही कम गर्न विभिन्न नीतिगत् क्षेत्रको जिम्मेवारी आफ्ना सहयोगीहरुमा विभाजित गराइरहेको बताइएको छ । यस्तोमा बहिनी किम यो जोङले अहिले देशभरका सबै विषय र क्षेत्रको निगरानी गर्न सक्ने दक्षिण कोरियाको राष्ट्रिय खुफीया एजेन्सीले बताएको हो ।

    यही कारण अमेरिका र दक्षिण कोरियासँग प्योङयोङले अपनाउने नीति सम्बन्धी जिम्मेवारी पनि अब यो जोङले नै सम्हाल्न सक्ने बताइएको छ ।

    नेता किम जोङ उनले आफ्ना उत्तराधिकारी छनोट नगरिसकेकाले पनि परिवारका सदस्यमा किमपछिको शक्तिशाली व्यक्तित्वमा योजोङको नाम आउने गरेको छ । उनी किम भन्दा चार वर्ष कान्छि हुन् र दुवैले बाल्यकालमा स्वीट्जरल्यान्ड बसेर पढाइ पूरा गरेका थिए ।

    यो जोङले पहिलोपटक २०१८ मा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएकी थिइन् जो दक्षिण कोरिया भ्रमण गर्ने किम परिवारकी पहिलो सदस्य बनेकी हुन् । त्यसबेला उनी दक्षिण र उत्तर कोरियाबीच संयुक्त खेलका लागि प्योङयोङबाट प्रतिनिधिका रुपमा गएकी थिइन् ।

    त्यसैगरी उनले किम सहभागी भएका सबै प्रमुख अन्तर्राष्ट्रिय सम्मेलनहरु जस्तै दक्षिण कोरियाली राष्ट्रपति मुन जेइनसँगको भेट, चीन भ्रमणमा शि जिनपिङसँगको वार्ता अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा पनि महत्वपूर्ण उपस्थिति जनाएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गीत बजाएको आरोपमा १४ जना पक्राउ
  • सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी
  • कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
  • बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    News

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    News

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    News

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑