• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोनाको जोखिम सम्बन्धी धुम्रपानकर्ताहरुले जान्नैपर्ने तथ्य

  • वीरगंज संजाल
  • ७ भाद्र २०७७, आईतवार १४:०९
  • ३३२५

    एजेन्सी । धुम्रपानले विभिन्न तरिकामा संक्रमणको जोखिम बढाउने हुनाले नै स्पेन,  न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बेलायतसहित थुप्रै देशले सार्वजनिकस्थलमा धुम्रपान गर्नमा प्रतिबन्ध लगाइसकिएका छन् ।  बेलायतमा मात्र कोभिड महामारी सुरु भएदेखि १० लाख भन्दा बढी मानिसहरुले धुम्रपान छाडिसकेको सर्वेक्षणले देखाएको छ । यसअघि डब्लूएचओले पनि धुम्रपानको बानी छुटाउन अहिले सबैभन्दा उपयुक्त समय भएको बताएको हो ।

    यसबीच धुम्रपानलगायत तम्बाकूजन्य पदार्थ सेवन गर्ने बानी भएकाहरुले कोरोनाको जोखिम सम्बन्धी थाहा पाइराख्नुपर्ने केही तथ्य र प्रश्नहरुको विश्व स्वास्थ्य संगठनले विस्तृतमा जवाफ दिएको छ ।  धुम्रपानकर्ताहरु अन्यको तुलनामा संक्रमित हुने जोखिम बढी हुन्छ, कसरी ? विश्वभरका वैज्ञानिकहरुले तयार गरेका विभिन्न किसिमका रिसर्च र अध्ययनहरुमा तम्बाकूजन्य पदार्थ– चुरोट, पाइप, सिगार, हुक्कालगायत सेवन गर्ने व्यक्तिहरु कोरोना भाइरसप्रति केही बढी संवेदनशील हुने गरेको देखिएको छ ।

    किनकि पहिलो कुरा त कुनै पनि किसिमले धूम्रपान गर्दैगर्दा यसले फोक्सोको क्षमता घटाइरहेको हुन्छ ।

    यसले हामीमा स्वासप्रश्वाससम्बन्धी रोग लाग्ने खतरा स्वतः बढाइदिन्छ र कोभिड–१९ फोक्सोमै हमला गर्ने संक्रामक रोग भएको हुँदा धुम्रपान गर्नेहरु कोरोना संक्रमित भएमा, उनीहरु गम्भीर बिरामी पर्ने वा मृत्यु हुने सम्भावना बढी हुन्छ । दोस्रो कुरा धुम्रपान गर्दैगर्दा मास्क खोल्ने, लगाउने गरिरहनुपर्ने भएकाले यसले पनि भाइरस फैलने जोखिम बढाउँछ ।

    भेप वा इ–सिग्रेट प्रयोग गर्नेहरुमा कत्तिको गम्भीर असर पर्दछ ?

    इलेक्ट्रोनिक सिगरेट र कोभिड–१९ बीचको सम्बन्धबारे अहिलेसम्म कुनै प्रमाण फेला पारिएको छैन । तर हालसम्म पुष्टि भएका तथ्यहरु हेर्दा इ–सिगरेटमा हुने केमिकलले विशेषगरी मुटु र फोक्सोलाई हानि पुर्याउँछ भन्ने पत्ता लागेको छ । र कोभिड–१९ ले स्वास प्रस्वास प्रणालीलाई नै शिकार बनाउने हुँदा अवस्य पनि गम्भीर बिरामी हुने जोखिम तुलनात्मक रुपमा बढ्न जान्छ । त्यस्तै इ–सिगरेट हातबाट मुखसम्म लैजाँदै गर्दा त्यसबाट पनि संक्रमण हुने खतरा हुन्छ ।

    धुँवारहित तम्बाकू सेवन गर्नेहरुमा चाहिँ केकस्तो असर गर्छ ?

    धुँवा रहित तम्बाकू जस्तै सूर्ति लगायत चबाउँदा मुखबाट अधिक मात्रामा र्याल र थुकका छिटाहरु निस्कने हुनाले भाइरस सजिलै अर्को व्यक्तिमा सर्न सक्छ । त्यस्तै सेवन गर्ने क्रममा किटाणुहरु हातबाट मुख हुँदै शरीर भित्र पुग्न सक्छन् ।

    डब्लूएचओले तम्बाकूजन्य पदार्थ सेवन गर्नेहरुलाई के सुझाव दिएको छ ?

    विश्व स्वास्थ्य संगठन, डब्लूएचओले स्वस्थ रहन र सबै किसिमका जोखिमहरुबाट बच्ने सबैभन्दा उपयुक्त उपाय तम्बाकू छाड्नु नै रहेको बताउँदै आएको छ । किनकी नियमित धुम्रपान गर्ने व्यक्तिमा यसलाई छाडेको २० मिनेटमै मुटुको दर सामान्य हुने अनि रक्तचाप कम हुँदै जाने हुन्छ । यसरी खान छाडेको १२ घण्टामा व्यक्तिको रगतनलीबाट कार्बन मोनो अक्साइडको स्तर सामान्य अवस्थामा पुग्छ र २ देखि १२ हप्तासम्म कुनै पदार्थ सेवन नगरे यसले रगतको बहावमा सुधार ल्याइ फोक्सोको सञ्चालन पनि बढाइदिन्छ । यसरी तम्बाकू छाडेको १ महिनापछि भने व्यक्तिमा खोकी लाग्ने, सास फेर्न कठिन हुने जस्ता समस्या उल्लेखनीय रुपमा कम भएको महसुस गर्न सकिनेछ ।

    धुम्रपान छाड्नुले सो व्यक्तिका साथै आसपासका सबैको जीवन बचाउँछ । विशेषगरी बालबालिकाहरु नियमित अरुले फालेको धुँवासँग सम्पर्कमा आइरहे स्वास्थ्यमा दीर्घकालीन असर पर्न जान्छ ।  त्यस्तै इ–सिगरेटको प्रयोग गर्नेहरुले चाहिँ आफ्नो उपकरण अरुलाई नदिन सुझाव दिइएको छ । सुर्ति, पानगराग लगायत सेवन गर्नेहरुले पनि यतिबेला अधिक सावधानी अपनाउन जरुरी छ । विशेषगरी सार्वजनिकस्थलमा थुक्ने गरेमा भाइरस फैलने उच्च जोखिम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑