• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा मृतकको संख्या २८ पुग्यो

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार १४:३६
  • २७६१

    वीरगंज । कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सामा शुक्रबार मध्याह्नदेखि शनिबार बिहानसम्म संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।

    श्निबार बिहान मृत्यु भएका विर्ताका ६१ बर्षीय पुरुषसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २८ पुगेको छ। कोरोनाको कारण मृत्यु भएका एक जनाको अझै पहिचान खुल्न सकेको छैन।

    वीरगञ्जमा नै उपचार गर्न ल्याएका रौतहटका दुई र बाराका पाँच मृतकको संख्या पनि जोड्ने हो भने उपचारका क्रममा वीरगन्जमा मृत्यु हुनेको कुल संख्या ३६ पुगेको छ। ती सबैमा कोरोना पोजेटिभ देखिएको र केहीको मृत्यु पश्चात कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।  

    शुक्रबार दिउँसो साढे १ बजेदेखि शनिबार बिहान सवा ७ बजेसम्म कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको हो। जसमध्ये दुई जना वीरगञ्ज बजार क्षेत्रका र र एक जना बहुदरमाई नगरपालिकाका रहेको नारायणी अस्पतालले जनाएको छ।

    मृतकहरु वीरगञ्ज महानगरपालिक–४ बिर्ताका ६१ वर्षीय र वडा नम्बर १० रानीघाटका ४८ वर्षीय र बहुदरमाई नगरपालिका–४ डोकैला बहुवरीका पुरुष रहेको अस्थायी कोभिड विशेष अस्पतालका गण्डकका इन्चार्ज डा. निरजकुमार सिंहले जानकारी दिए।

    उनीहरुको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो। ४८ वर्षीय पुरुषको शुक्रबार दिउँसो डेड बजे, ५८ वर्षीय पुरुषका साँझ ८ बजेर ५ मिनेट र ६१ वर्षीय पुरुषको शनिबार बिहान सवा ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

    उनीहरु तीनजना नै डाइबिटिज, मुटुको रोगजस्ता दीर्घरोगबाट पीडित रहेको अस्पतालले जनाएको छ।  अस्पतालमा भर्ना भएकामध्ये ६ जना बिरामीहरुको अवस्था राम्रो नभएको अस्पतालले जनाएको छ। त्यसमा पनि दुई जना गम्भीर रहेको डा सिंहले बताए। 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑