• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘संक्रमितमा देखिएका ज्वरोको रेकर्ड राखिएको छैन’

  • वीरगंज संजाल
  • ६ भाद्र २०७७, शनिबार २१:५५
  • २७६१

    वीरगंज । नेपालमा कोरोना संक्रमितको संख्या प्रतिदिन पाँच सयभन्दा बढी थपिइरहेकाे छ। संख्या थपिएसँगै पछिल्लो समय देखिएका संक्रमितमा गम्भीर लक्षण पनि देखिन थालेका छन्।

    तर केहीमा भने कोरोना पुष्टि मात्र भएका छन्, उनीहरुमा लक्षण भने देखिएकाे छैन। लक्षणसहितका संक्रमित कोभिड अस्पतालका आइसोलेसनमा छन्। कोरोना पुष्टि भएर पनि लक्षण नदेखिएका संक्रमित भने सरकारकाे स्वास्थ्य निर्देशिकाअनुसार  होम आइसोलेसनमै छन्।

    धरान उपमहानगरपालिकामा होम आइसोलेसनमा बस्नेको संख्या २६ पुगेको छ। संक्रमितलाई दैनिकजसो टेलिफोनको माध्यमबाट सम्पर्क गरिरहेको स्वास्थ महाशाखाका प्रमुख उमेश मेहताले बताए।

    ज्वरोको अवस्था वा लक्षण कस्तो देखियो भनी बारम्बार सोध्ने गरिरहेको पनि उनले जानकारी दिए। मेहताले भने,’ दिनमा संक्रमितको ज्वरो कति आउँछ र खोकी कति पटक लाग्छ त्यसको रेकर्ड राख्ने गरेको छैन।

    हामीले संक्रमितलाई गाह्रो हुने बितिकै अस्पताल भर्ना गर्ने गरेको छ।’ धरान वडा १० की ३१ वर्षीय महिला यतिखेर होम आइसोलेसनमा छिन्। उपमहानगरको स्वास्थ्यकर्मीले नियमित फोन गरे पनि ज्वरो र खोकीको विवरण नसोधेकी संक्रमित बताउँछिन्।

    स्वास्थ्यकर्मीले सुरुवाती दिनमा लक्षण कस्तो छ भनेर सोध्ने गरेको र गाह्रो हुने साथ एम्बुलेन्स लिएर आउँछौं लिएर जान्छौ भन्ने गरेको उनले सुनाइन्। घरमा छुट्टाछुटै भान्सा र शौचालयको प्रयोग गरिएको उनको भनाइ छ। घर-वरिपरि र समाजको मानिसले पूर्ण रुपमा सहयोग गरिरहेको उनले बताइन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’
  • गर्मी मौसममा स्वस्थ रहन के खाने ?
  • आजको राशिफल
  • ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    आजको राशिफल

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    News

    गर्मी मौसममा स्वस्थ रहन के खाने ?

    News

    आजको राशिफल

    News

    ब्युटि पार्लरमा भेटिए लाइसेन्स बिनाका डाक्टर

    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑