• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनलाइन पढ्दा कम्प्युटरको स्क्रिनबाट आँखालाई कसरी जोगाउने ?

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार २२:०५
  • ३१५७

    आजको युगमा कम्प्युटर हरेक कामको लागि उपयोगी बन्दै गएको छ । यो समयमा कोभिड १९ को महामारीका कारण केही विद्यालयहरूले अनलाइन कक्षा पनि सञ्चालनमा ल्याइरहेका छन् । यही अनलाइन कक्षामा प्रयोग हुने कम्प्युटर, ल्यापटप तथा मोबाइलको स्क्रिनले आँखामा प्रत्यक्ष तथा परोक्ष रूपमा असर गरिरहेको हुन्छ ।

    कम्प्युटरमा निरन्तर पढिरहँदा वा काम गर्दा आँखा थाक्ने, टाउको दुख्ने, थकान बढ्ने, निन्द्रा नपर्ने, रिस उठ्नेजस्ता समस्याहरू देखा पर्न सक्छन् ।

    कम्प्युटरको स्क्रिनले स्टेटिक इलेक्ट्रिकल चार्ज उत्पन्न गराउने हुँदा धुलोका कणहरू आफूतिर तान्छ र ती कणहरू आँखाभित्र पुग्छन् र आँखा सुख्खा हुने, चिलाउने तथा एलर्जी हुनेजस्ता असरहरू देखा पर्छन् ।

    कम्प्युटरको स्क्रिनमा देखिने अक्षर तथा आकृतिहरू विन्दुविन्दु मिलेर बनेका हुन्छन् । यी इलेट्रोनिक विन्दु लगातार हल्लिरहेका हुन्छन् । निरन्तर स्क्रिनमा हेरिरहँदा आँखाले पनि चलायमान भएर यी विन्दुको गतिसँग तालमेल मिलाउँदा हामीले अक्षर ठीकसँग देख्न सक्छौं । त्यसैले आँखा चलिरहँदा थकित हुन जान्छ ।

    अब कसरी जोगाउने त आँखालाई ?

    १.कम्प्युटर चलाउँदा लगातार धेरैबेर नहेर्ने प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने ।

    २.कम्प्युटर स्क्रिन र आँखाबीचको दुरी कम्तीमा २० इन्च राखेर काम गर्ने ।

    ३. कम्प्युटरलाई सूर्यको उज्यालोमा राखेर काम नगर्ने । धेरै उज्यालोमा पनि कम्प्युटर नहेर्ने टाउकोमाथिबाट तेज र चम्किलो प्रकाश नहोस् भन्नेमा ध्यान दिने ।

    ४. भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने, आँखाको कनभर्जेन्स व्यायाम गर्ने ।

    ५ .लिखित पेपरसँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने पेपरलाई कम्प्युटर स्क्रिनसँगै राख्ने, दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी असर पर्न जान्छ ।

    ६.आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्ने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑