• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    एप्पलले बनायो इतिहास, बन्यो २ ट्रिलियन डलर मूल्य पुर्‍याउने पहिलो अमेरिकी कम्पनी

  • वीरगंज संजाल
  • ४ भाद्र २०७७, बिहीबार १६:०२
  • २५८९

    एप्पललाई एक ट्रिलियन अमेरिकी डलर सम्पत्ति बनाउन ४२ वर्ष लाग्यो। तर उसले दुई वर्षमा २ ट्रिलियन डलर पुर्याएको छ।

    एप्पलको सबै दोस्रो १ ट्रिलियन सम्पति गत २१ सातामा बढेको हो। विश्वव्यापी अर्थव्यवस्था कोरोना भाइरसको महामारीले संकुचित भएको अवस्थामा एप्पलले कमाएको मुनाफा आश्चर्यजनक छ।

    बुधबार, एप्पल २ ट्रिलियन डलर मुल्य निर्धारण गर्ने पहिलो अमेरिकी कम्पनी बन्यो, यसलगत्तै यसको सेयर १ दशमलव २ प्रतिशतले ४६७.८ डलरमा उकालो लाग्यो। आइफोन, म्याक कम्प्युटर्स र एप्पल वाच निर्माण कम्पनीका लागि यो अर्को माइलस्टोन हो। उसले आफूलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कम्पनीको रुपमा आफूलाई ठड्याउन सफल भएको छ।

    एप्पल २ ट्रिलियन डलर भएको दोस्रो ठूलो सार्वजनिक कम्पनी हो। यसअगाडि साउदी अरेबियाको तेल कम्पनी साउनदी अर्माकोले डिसेम्बरमा २ ट्रिलियन डलरमा पुगेको बताएको थियो।

    एप्पलले विगत दुई वर्षमा त्यति नयाँ काम पनि गरेको छैन। केवल कम्युनिकेट, मानिसको मनोरञ्जन गर्ने लगायतका वस्तुमा आफ्नो पकड कायम गरेको छ। आफ्नो व्यापारलाई बढाउन कुनै ग्राउन्डब्रेकिङ आविष्कारमा निर्भर छैन।

    प्रमुख कार्यकारी टिम कुकको नेतृत्वमा रहेको एप्पलमा हालका वर्षहरूमा यथोचित मुनाफा आर्जन गर्र्ने किसिमको उत्पादन गर्ने यसको क्षमता अतुलनीय रहेको छ।

    कुकले अरबौं उपकरणहरू उत्पादन गर्न एक परिष्कृति ग्लोबल सप्लाई चेन बनाएका छन्, जसको भेला प्रायः चीनमा हुन्छ। ग्राहकलाई यसको इकोसिस्टममा लक गर्न यसबाट डिजाइन गरिन्छ र  उनीहरूले केही वर्षमै नयाँ ग्याजेटहरू किन्छन् र एप्पलको डिजिटल सेवा प्रयोग गर्न मासिक शुल्क तिर्छन्।

    एप्पलले यसको मुल्यांकन बढाउन र आफ्नो लगानीकर्तालाई नाफा दिन शक्तिशाली टुल पनि चलाएको छ, स्टक बायब्याक्स।

    कम्पनीको मूल्य एक ट्रिलियन डलर पुगेपछि यसले एक सय ७५ दशमलव ६ विलियन डलर सेयरहोल्डर्सलाई फिर्ता गरेको थियो। जसमा एक सय ४१ विलियन डलर स्टक बायब्याक्स पनि थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑