• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार

  • वीरगंज संजाल
  • ३ भाद्र २०७७, बुधबार १२:०९
  • २२०९

    महोत्तरी  | महोत्तरीमा बोल्न नसक्ने एक महिलामाथि सामूहिक बलात्कार भएको छ । गत श्रावण १० गते राति ९ बजे महोत्तरी रामगोपालपुर नगरपालिका–५ कञ्चनपुरकी ३५ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी हुन् ।

    बलात्कारको घटना मिलाउन शक्ति र पैसाको चलखेल भएको स्थानीउले बताएका छन् । घटना मिलाउने प्रयासमा दलका स्थानीयदेखि केन्द्रीय  नेतासमेत लागेको स्थानीयको आरोप छ।

    घरबाट शौच गर्न निस्किएकी महिलालाई मुखमा रुमाल बाँधेर घरनजिकैको उखु बारीमा लगेर दुई युवाले बलात्कार गरेको स्थानीयले बताएका छन् । सोही क्रममा महिला चिच्याएपछि दुवै युवक भागेका थिए ।  घटनास्थलबाट स्थानीयको सहयोगमा मोबाइल र कपडा बरामद गरेको  प्रहरीले जनाएको छ।

    पीडित पक्षले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार महोत्तरीको औरही नगरपालिका–९ भवानीपुरका २६ वर्षिय जितु मण्डल र सोही उमेरका खुर्के मुखियाले जबरजस्ती गरेका थिए ।

    पीडित पक्षले ११ गते नै प्रहरीमा किटानी जाहेरी दिएका थिए । घटनास्थलबाट आरोपितको कपडा र मोबाइल बरामद भएपनि जाहेरी दिएको झण्डै महिनासम्म पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छैन । बलात्कृत महिला तीन सन्तानकी आमा हुन् ।

    पीडितको पक्षमा बोलिदिने कोही नभएकाले न्यायका लागि ढिलाइ भइरहेकोस्थानीय राजनारायण मण्डलले गुनासो गरे।  ‘आर्थिक रुपमा हामी निकै कमजोर छौं, परिवारले दैनिक मजदुरी नगरे मुखमा माड लाग्दैन, मण्डलले भने, ‘राजनीतिक दल पैसाको आडमा घटनालाई ढाकछोप गर्न खाजिँदै छ ।’

    इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी निरीक्षक कैलाश भट्टराईले घटनाको फरार आरोपीको खोजबिन भइरहेको बताए । घटना मिलाउनमा ६ लाख रुपैयाँको बार्गेनिङ भइरहेको अडियोसमेत सार्वजनिक भएको छ । रामगोपालपुर वडा नम्बर ५ का वडा अध्यक्ष जितेन्द्र चौधरीले नै घटना मिलाउन सक्रीय रहेको स्थानीयको आरोप छ । अडियोको संवादमा फरार युवकहरु भारत भागेको भनिएको छ ।

    समाजलाई नै कलंकित बनाएको बलात्कार जस्तो जघन्य अपराधको घटना मिलाउन  जनप्रतिनिधि दलका नेताहरु समेत लागि पर्नु समाजिक अपराधको भएको आरेक धनुषाकी संयोजक रोजलिङ्ग बच्छार बताउछिन् ।

    मुलुकी अपराध संहितामा जबर्जस्ती कारणीलाई जघन्य अपराधमा राखी २० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑