• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिन्धुपाल्चोकमा चारजना कोरोना स‌ंक्रमितको अझै व्यवस्थापन भएन

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार ०९:५५
  • २१७३

    वीरगंज | सिन्धुपाल्चोकमा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ) का चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा बित्यो। तर, अझै उनीहरुको आइसोलेसन बेड पाउन सकेका छैनन्।

    सोमबार बसेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार ढकालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितीको बैठकले दुई जनालाई मेलम्चीको क्षेत्रीय आइसोलेसनमा  र चौतारामा रहेका दुई जनालाई चौतारा अस्पतालमा राख्ने निर्णय गरेको थियो।  तर, सोमबार बिहान कोरोना पुष्टि भएको रिपोर्ट आएका उनीहरुको अहिलेसम्म आइसोलेसनको बेड पाउन नसकेको बताएका छन्।

    उनीहरु रहेको सिडिसिएफ रहेको घरमा सिल गरेर संक्रमितलाई व्यवस्थापन गर्न नसक्दा प्रहरी पहरा दिएर कार्यालयमै बसेको छ।  चौतारा साँगाचोकगढी नगरपालिकाले कोरोनाका नाममा ९० लाख भन्दामाथि खर्चिएको छ।

    जिल्लामा ८१७ को क्वारेन्टाइन बेड र ७० आइसोलेसन बेड रहेको तथ्यांक छ। तर यी दुई संक्रमितले १५ घण्टा बितिसक्दा पनि आइसोलेसन बेड पाउन सकेका छैनन्।

    कोरोना संक्रमितसँग सोही कार्यालयको ६ कर्मचारी, सिन्धुपाल्चोक जिल्लाबाट प्रकाशित हुने जनता पत्र साप्ताहिकका ३ कर्मचारी र सोही घरमा डेरा गरि बस्ने दुई जना अझै त्यही घरमा थुनिएर बसेका छन्।

    व्यवस्थापनमा चुक्यो :  पत्रकार सुवेदी

    कोरोना संक्रमितलाई राख्ने स्थान नहुदाँ स्थानीय सरकारको तयारी कमजोर देखिएको जनता पत्र साप्ताहिकका सम्पादनका टीका सुवेदी बताउँछन्।

    सिडिसिएफको कार्यालयमा काम गर्ने दुई संक्रमितलाई कहाँ राख्ने ठेगान २५ घण्टा सम्म भएको छैन। सो घर सिल भएको पनि २४ घण्टा भयो उनले भने, हामी कार्यालय पनि त्यही छ। त्यसैले हामी यही थुनिएर बसेका छौँ।

    कोरोना पुष्टि भएको दुईजनाको व्यवस्थापन गर्न सकेको छैन। अब हाम्रो पीसिआर परिक्षण कहिले हुन्छ उनले भने, हामीलाई पिसिआर परिक्षण गरेर रिपोर्ट जान्न मन छ। तर, यहाँ हिजो साँझ स्वास्थ्य कार्यालयका कर्मचारी आएका थिए। त्यसपछि न व्यवस्थापनको कुरा अघि बढेका छ। न हाम्रो परिक्षणको।

    व्यवस्थापन गर्न सक्छौँ

    तर, दुई कोरोना संक्रमित व्यवस्थापन गर्न नसक्ने अवस्थामा नरहेका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन्। अहिले हामीले उहाँहरु जसरी बसिरहनु भएको छ। त्यही ठिक छ।

    भनेका छौँ’ उनले भने, ‘अरुको कर्मचारीको रिपोर्ट आउँछ। त्यसपछि उनीहरुको सँगै व्यवस्थापन गर्न सहज होला भनेका कुरेका हौँ।’ आइसोलेसनका केही काम पनि रहेको उनले बताए। आइसोलेसनको केही काम बाँकी छ। हामीले जिल्लामा दुईजनाको व्यवस्थापन गर्न नसक्ने भन्ने हुदै हुदैन उनले थपे |

    चितवनको एक तालिममा सहभागि थिए

    संक्रमित उनीहरूमा कोरोना देखिएपछि चौतारा साँगाचोकगढी नगरपालिका–५ किसान टोलको घर, संस्थाका कर्मचारी खाजा, खाना खाने स्थानीय बाबु काजी श्रेष्ठ र नारायण श्रेष्ठको होटललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी  रेमशकुमार ढकालले जानकारी दिए।

    कोरोना संक्रमण पुष्टि भएपछि सिडिसिएफका १ महिला र १ पुरुषलाई मेलम्चीको बाहुनेपाटी स्थित आइसोलेशन र १ महिला र १ पुरुषलाई चौतारा अस्पतालको आइसोलेशनमा राख्ने निर्णय भएको थियो।

    तर, चौतारामा रहेका दुई जनाले आइसोलेसन बेड पाउन नसकेका हुन्। कोरोना संक्रमित भएकाहरु चितवनमा एक तालिममा सहभागी भई साउन २८ सिन्धुपाल्चोक आइपुगेका थिए। अर्को सूचना जारी नभएसम्मका लागि होटल र कार्यालय घर सिल गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑