• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना : ‘फाइनल’ चरणमा पुग्यो चीनको यो ‘भ्याक्सीन’

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार ०७:०२
  • ३२७७

    चीनको सिनोफर्म कम्पनीले उसले बनाएको भ्याक्सीन इम्यून रेस्पोन्स ट्रायलमा राम्रो नतिजा आएको र अन्तिम चरणमा पुगेको दाबी गरेको छ ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    यसका साथै भ्याक्सीन तेश्रो चरणमा पुगेको छ । सारा विश्वका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको भ्याक्सीन यो वर्षको अन्तिमसम्ममा आईसक्ने बताईरहेका छन् । भ्याक्सीनको रेसमा बेलायत, अमेरिका र चीन सबैभन्दा अगाडि छन् ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    सिनोफर्मका शोधकर्ताहरुले प्रथम र मध्य चरणको ट्रायलमा यसले सुरक्षा प्रदान गरको र इम्यूनिटी पनि बढाएको बताएका छन् ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    अब रेगुलेटरी अप्रुभलका लागि एडभान्स लेभलमा टेस्टिङ रिने भएको छ । सिनोफार्मका चेयरम्यानले गएको महिना नै यस वर्षको अन्त्यमा एक राम्रो कोरोनाविरुद्धको भ्याक्सीन आउने बताएका थिए ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    यो भ्याक्सीनको तेश्रो चरणको ट्रयाल अब तीन महिनामा सम्पन्न हुनेछ । सिनोफर्मका शोधकर्ता र डिसिज कन्ट्रोल अथोरेटिज अफ चाइनाका यो रिपोटए जर्नल अफ द अमेरिकन मेडिकल एशोसिएसनमा प्रकाशित भएको हो ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    रिपोर्टमा शोधकर्ताहरुले भ्याक्सीनको पहिलो र दोश्रो चरणमा ३२० जना स्वास्थ् मानिसहरुलाई सहभागी गराइएको थियो । यी मध्ये कोहि पनि भ्यालेन्टियर्समा भ्याक्सीनको साइडइफेक्ट देखिएको थिएन ।

    कोरोना: फाइनल फेज में पहुंची चीन की ये वैक्सीन, PAK को भी होगी सप्लाई

    चीनको नेशनल फर्मास्यूटिकल ग्रुप सिनोफार्मले यो भ्याक्सीनको टेस्टिङ यूएईमा गराईरहेको छ । किनभने चीनमा केसहरु पर्याप्त छैनन् ।

    कम असरदार वैक्सीन से भी कंट्रोल हो सकता है कोरोना, डॉ. फौसी का दावा

    कम्पनीले अबको तेश्रो चरणको ट्रायल १५ हजार मानिसमा गर्ने बताएको छ । चीनले अन्य ८ कोरेना भ्याक्सीनको ट्रायल पनि गराईरहेको छ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑