पाईँले सूर्यलाई रातो रंगमा परिवर्तन भइरहेको कयौं पटक देख्नु भएको होला।
सूर्य प्रायः उदाउँदा र अस्ताउँदा रातो देखिन्छ। र, आकाश गहिरो रातो अनि बैजनी देखिन्छ। तर दिउसो चाहिँ सूर्य रातो देखिदैन, न त आकाश नै रातो देखिन्छ ।
प्रकाशको प्रकीर्णन त्यो प्रक्रिया हुन्छ, जसबाट जब सूर्यको प्रकाश सूर्यदेखि बाहिर आएर वायुमण्डलमा प्रवेश गर्छ। तब धुलो र माटोको कणसँग ठोक्किन पुग्छ। र, चारैतिर फैलन्छ।
रोयल म्युजियम ग्रिनिचका खगोल वैज्ञानिक एडवर्डी ब्लूमर सूर्यको प्रकाशको प्रकाशीय गुण पृथ्वीको वातावरण भएर पुग्छ।