• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए?

  • वीरगंज संजाल
  • १ भाद्र २०७७, सोमबार १७:२२
  • २९८१

    वीरगंज | नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार नाघेको छ । गत २४ घण्टामा ५ सय ८१ जना भेटिएसँगै संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    एपीएफ प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६, भेरी अस्पतालमा बाँकेका २४ र सल्यानका १, बिध ल्याब ललितपुरमा बारा र भक्तपुरका १/१, काठमाडौंका ६, ललितपुरका १ र पर्साका ३ जनामा कोरोना भेटिएको छ ।

    वीर अस्पतालमा बाराका १, काठमाडौंका ११, पर्सा र सप्तरीका १/१, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका ११, धनुषा र झापाका १/१ र सुनसरीका ३१, डडेल्धुरा अस्पतालमा डडेल्धुराका १ जनामा कोरोना पाइएको छ ।

    धुलिखेल अस्पतालमा बाराका १४, काठमाडौंका २, पर्साका ५८, काभ्रेपलाञ्चोकका ४, ह्याम्स अस्पतालमा भक्तपुरका ३, काठमाडौंका १६, महोत्तरी, पर्सा र धनुषाका १/१, स्वास्थ्य कार्यालय दैलेखमा देलेखका १ जनामा कोरोना पुष्टि भएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जुम्लाका ३, केएमसी अस्पतालमा भक्तपुरका १, काठमाडौंका ४ र ललितपुरका १, कोशी अस्पतालमा मोरङमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

    यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नवलपरासी पश्चिमका १, रुपन्देहीका १० र कपिलवस्तुका १, नारायणी अस्पताल वीरगञ्जमा बाराका ५ र पर्साका ६ जनामा कोराना पाइएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बाराका ३५, भक्तपुरका १, काठमाडौंका २०, ललितपुरका ३, पर्साका २, रौतहटका ३, सर्लाहीका १२ र सिन्धुपाल्चोकका ५, नेसनल प्याथ ल्याब रुपन्देहीमा रुपन्देहीका ११ र कास्कीका १ जनामा कोरोना भेटिएको छ ।

    कोरोना पुष्टि हुनेमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा काठमाडौंका २, मोरङका २२, झापाका ६, सुर्खेत र तनहुँका १/१, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा अर्घाखाँचीका १, प्यूठानका २८ र रुपन्देहीका ९ जना छन् ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेशमा कास्कीका १२, नवलपुर पूर्वका १ र स्याङजाका ४, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १, सेती प्रादेशिक अस्पतालमा कैलालीका १६, कञ्चनपुरका १२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    श्री वीरेन्द्र अस्पतालमा कास्कीका १, काठमाडौंका ७, सोरिया अस्पतालमा भक्तपुर, काठमाडौं र पर्साका १/१, स्टार अस्पतालमा बाराका १, भक्तपुरका २, दाङका १, काठमाडौंका ७, ललितपुरका ३, धुनषा, मकवानपुर र झापाका १/१ र धादिङका २ जनामा कोरोना पाइएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बारा र भक्तपुरका २/२, काठमाडौंका २०, ललितपुरका ४, पर्साका १, रौतहटका ८, सर्लाही र चितवनका १/१ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले बताए ।

    यस्तै, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका १, काठमाडौंका ११, महोत्तरीका १, पर्सा र रुपन्देहीका २/२, सर्लाहीका १, धादिङका २, तनहुँ र नुवाकोटका १/१, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा मकवानपुरका ३ र सर्लाहीका २ जनामा कोरोना भेटिएको छ ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १७ र ललितपुरका १, नेपाल कोरियन मैत्री अस्पतालमा भक्तपुरका २, काठमाडौंका ९ र ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

    ५ सय ८१ संक्रमितमध्ये १ सय ७३ जना महिला छन् । कोरोनाको आशंकामा गत २४ घण्टामा ११ हजार ५ सय २० जनाको पिसिआर परीक्षण भएको छ ।कुल संक्रमितमध्ये ९ हजार ६ सय ३९ जना सक्रिय संक्रमित छन् । हाल १५ हजार १ सय ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑